13/05/2026
नमस्कार सम्पुर्ण रयाले तमु समाज पोखरा को सदस्य ज्यु हरुमा!
हाम्रो नियमित बैठक यही आउदो २०८३ जेष्ठ ०१ गते बस्नु पर्ने हो, तर भोलि पल्ट शनिबार पर्न गएकोले २०८३ जेष्ठ ०२ गते शनिबार बस्ने जानकारी गराउदछु!
स्थान:-खसी बजार (कोषाध्यक्ष ज्यु को घर)
समय:-बिहान ११:०० बजे
मिती:- २०८३-०२-०२ गतेनमस्कार सम्पुर्ण रयाले तमु समाज पोखरा को सदस्य ज्यु हरुमा!
हाम्रो नियमित बैठक यही आउदो २०८३ जेष्ठ ०१ गते बस्नु पर्ने हो, तर भोलि पल्ट शनिबार पर्न गएकोले २०८३ जेष्ठ ०२ गते शनिबार बस्ने जानकारी गराउदछु!
स्थान:-खसी बजार
समय:-बिहान ११:०० बजे
मिती:- २०८३-०२-०२ गते
अध्यक्ष / रयाले तमु समाज भिर्कोट पोखरा