Ganesh tole

Ganesh tole Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ganesh tole, Landmark & historical place, Ganesh tole, Pokhara.

15/04/2026

pokhara

अन्तर्वार्ता: एक पीडित जग्गाधनीको कथाम:६५ को मापदण्ड लागू हुनु भन्दा अघि यो जग्गा तपाईंको नै थियो?जग्गाधनी:हो, यो जग्गा ...
06/04/2026

अन्तर्वार्ता: एक पीडित जग्गाधनीको कथा

म:
६५ को मापदण्ड लागू हुनु भन्दा अघि यो जग्गा तपाईंको नै थियो?

जग्गाधनी:
हो, यो जग्गा मेरो नै थियो।

म:
तपाईंसँग लालपुर्जा थियो?

जग्गाधनी:
थियो, सबै कागजात ठीक थियो।

म:
तिरो (कर) तिर्नुभएको थियो?

जग्गाधनी:
नियमित रूपमा तिरेको थिएँ।

म:
त्यसो भए तपाईंको जग्गा कसरी अवैध भयो?

जग्गाधनी:
मलाई अहिलेसम्म पनि थाहा छैन… कसरी र किन अवैध बनाइयो।

म:
सरकारले कुनै मुआब्जा (क्षतिपूर्ति) दियो?

जग्गाधनी:
दिएको छैन… एक रुपैयाँ पनि छैन।

म:
घर भत्काउन आयो?

जग्गाधनी:
आयो… एकाएक आयो।

म:
तपाईंले कुनै व्यवसाय गर्दा कसैलाई अन्याय गर्नुभएको थियो?

जग्गाधनी:
कहिल्यै होइन… इमान्दारीले काम गरेको मान्छे हुँ।

म:
तपाईंले कुनै ठूलो अपराध गर्नुभएको छ?

जग्गाधनी:
अपराध केही गरेको छैन… तर बिहान ४:३० बजे घर भत्काउन आए।
त्यो बेला हामी सुतिरहेका थियौं… परिवार त्रसित भयो।

22/03/2026

Ganesh tole 🙏👍

22/01/2026

Address

Ganesh Tole
Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Ganesh tole posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share