Manohar Yuwa Club

Manohar Yuwa Club आत्मा साक्षी राखी मन बचन र कर्मले सेवा गरौ ।

हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना!🙏🏻
27/03/2026

हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना!🙏🏻

🙏🙏🙏🙏
18/01/2026

🙏🙏🙏🙏

🙏🏻
18/01/2026

🙏🏻

मनोहर कप २०८२ सम्पन्न !✨माघ संक्रान्तीको अवसर पारी मनोहर युवा क्लबद्धारा आयोजित मनोहर कप २०८२ तेस्रो क्लब स्तरीय खुल्ला ...
18/01/2026

मनोहर कप २०८२ सम्पन्न !✨

माघ संक्रान्तीको अवसर पारी मनोहर युवा क्लबद्धारा आयोजित मनोहर कप २०८२ तेस्रो क्लब स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता मिति २०८२ माघ ०३ गते सभ्य र भव्य रूपमा सम्पन्न भएको छ।
🏆
प्रतियोगिताको विजेता आयोजक मनोहर युवा क्लब 'A' 🥇 हुन सफल भएको छ भने पोखरा युनाइटेड कलेज 🥈उपविजेता हुन सफल भएको छ।
प्रतियोगितामा सर्वउत्कृष्ट खेलाडीको उपाधि सन्जु विक्रम शाहले हासिल गर्नुभएको छ।
🙏🏻

🙏🏻🙏🏻🙏🏻
17/01/2026

🙏🏻🙏🏻🙏🏻

'खेल अनि खेल प्रेमीहरू'प्रतियोगिताको आज तेस्रो दिन!
16/01/2026

'खेल अनि खेल प्रेमीहरू'
प्रतियोगिताको आज तेस्रो दिन!

हार्दिक निमन्त्रणा!माघ संक्रान्तीको अवसर पारी यही पुष ३० गतेदेखि माघ ३ गतेसम्म मनोहर युवा क्लबद्धारा आयोजित मनोहर कप २०८...
16/01/2026

हार्दिक निमन्त्रणा!

माघ संक्रान्तीको अवसर पारी यही पुष ३० गतेदेखि माघ ३ गतेसम्म मनोहर युवा क्लबद्धारा आयोजित मनोहर कप २०८२ 'तेस्रो क्लब स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता'को समापन समारोह निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण खेलप्रेमी महानुभावहरुलाई उपस्थितिका निमित्त हार्दिक निमन्त्रणा गर्दछौँ।

कार्यक्रमः
मिति: २०८२ माघ ३ गते, शनिबार

•बिहान ८ बजे पहिलो सेमिफाइनल खेल।
मनोहर युवा क्लब 'A' vs नवज्योति युवा क्लब
•बिहान १० बजे दोस्रो सेमिफाइनल खेल।
पोखरा युनाइटेड vs पकुवा भलिबल
•दिउँसो १२ बजे समापन कार्यक्रम ।
•दिउँसो २ बजे फाइनल खेल।

स्थान: मनोहर पार्क, मनकामना टोल।

Address

Nepal �
Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when Manohar Yuwa Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category