The Opposition to Singha Durbar- सिंहदरबारको प्रतिपक्षी

  • Home
  • Nepal
  • Pokhara
  • The Opposition to Singha Durbar- सिंहदरबारको प्रतिपक्षी

The Opposition to Singha Durbar- सिंहदरबारको प्रतिपक्षी The Opposition to Singha Durbar — सिंहदरबारलाई निरन्तर खबरदारी गर्ने जनताको आवाज। 🇳🇵✊

जान्नेलाई छान्नेभन्नेको यहीँ रहेछ ! संसदलाई पनि छलछाम गर्न जान्नेले जनतालाई त जे भने पनि भयो !संसद्‍मा दर्ता भइसकेको आर्...
03/06/2026

जान्नेलाई छान्नेभन्नेको यहीँ रहेछ ! संसदलाई पनि छलछाम गर्न जान्नेले जनतालाई त जे भने पनि भयो !
संसद्‍मा दर्ता भइसकेको आर्थिक विधेयकबाट १६ पेज अर्थमन्त्रीले आफैँ हटाए
संसद सचिवालयका पूर्वसचिव सोमबहादुर थापा ‘संसदमा पेस गरिसकेको आर्थिक विधेयकमा भएका विषय सच्याउनका लागि पहिला संसदमा संशोधन ल्याउनुपर्ने’ बताउँछन् । अगाडि थप्छन्, ‘संसद्‍मा पुगिसकेको विधेयकमा अर्थ मन्त्रालयले आफैं सच्याउन पाउने कानुन छैन ।’

नेपालले भारतको सिमाना मिच्यो भनेर प्रमाण संकलन गर्ने हरुलाइ कारबाही हुने भएको छ ।
03/06/2026

नेपालले भारतको सिमाना मिच्यो भनेर प्रमाण संकलन गर्ने हरुलाइ कारबाही हुने भएको छ ।

03/06/2026

स्वर्णिम वाग्ले
जसले हरेक बोलिमा हुन्छ ३५ बर्षमा केही भएन उनी स्वयंम ३५ बर्ष भित्रमा काग्रेस बाट राज्यको अवसर लिने मान्छे हुन ।
सुनौ कुनै समय दिएको अभिव्यक्ति ।

नेपाल टेलिकमको विवादित ५ अर्ब रुपैयाँ लागतको नयाँ बिलिङ प्रणाली खरिद प्रक्रियामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्य...
03/06/2026

नेपाल टेलिकमको विवादित ५ अर्ब रुपैयाँ लागतको नयाँ बिलिङ प्रणाली खरिद प्रक्रियामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोझै हस्तक्षेप गरेपछि कम्पनीभित्र खैलाबैला मच्चिएको छ। सामान्य प्रशासनिक परम्परा तोड्दै प्रधानमन्त्री कार्यालयले सञ्चार मन्त्रालयलाई बोधार्थ मात्रै राखेर टेलिकमलाई सोझै पत्र पठाउँदै बिलिङ, जीआईएस (GIS) र फोरजी (4G) प्रणालीका सम्पूर्ण खरिद अभिलेख, सम्झौता र डिजाइन आर्किटेक्चर माग गरेपछि उच्च अधिकारीहरूमा छटपटी सुरु भएको हो।

चिनियाँ कम्पनी ह्वावेलाई मात्रै योग्य ठहर्‍याएर ठेक्का दिन खोजिएको भन्दै विवादमा परेको यस प्रक्रियामा पूर्वसचिव मणिराम गेलालको समितिले सार्वजनिक खरिद ऐन उल्लङ्घन भएको निष्कर्ष निकालेको थियो। कोर नेटवर्क र बिलिङ एउटै कम्पनीलाई दिँदा डेटा सुरक्षामा जोखिम हुने प्राविधिकहरूको ठहर छ भने पुरानो प्रणालीको मर्मत (AMC) मा भ्रष्टाचार भएको भन्दै अख्तियारले तत्कालीन प्रबन्ध निर्देशक सङ्गीता पहाडीसहित १८ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ। प्रधानमन्त्री कार्यालयले कागजात अध्ययन र अनुसन्धानका लागि छुट्टै कार्यदल नै बनाएर काम अघि बढाएपछि यो प्रकरणले नयाँ मोड लिने संकेत देखिएको छ। #नेपाल_टेलिकम #प्रधानमन्त्री_कार्यालय #अख्तियार #सञ्चार_मन्त्रालय

03/06/2026

बालेनको बचाउमा बब्लु गुप्ताले के सम्म झुट बोले हेरौ भन्डाफोर मधेस बाट युवाले गरेका छन ।

03/06/2026



देशको माया मुटुमा हुनुपर्छ ❤️

03/06/2026

जनता जागेन भने यस्ता माननीयले देश बेच्नेछन 😢

02/06/2026

मोरङ ५ कि रास्वपा सांसद आशा झाले लाई लिपुलेक लिम्पियाधुरा र कालापानी कुन जिल्लामा पर्छ भन्ने जानकारी छैन रे ।

02/06/2026

ह्र्दय बिक्रम शाह लाई द्व्ख्दा बित्तिकै लाग्यो राजा आउ देश बचाउको नारा ।

02/06/2026

संसदमा प्रधानमन्त्रीको त्यो विवादास्पद अभिव्यक्ति अनि सरकारका प्रवक्ताको यो ट्विस्ट

Address

Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when The Opposition to Singha Durbar- सिंहदरबारको प्रतिपक्षी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share