माननीय स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकज्यूको सचिवालय, गण्डकी प्रदेश

  • Home
  • Nepal
  • Pokhara
  • माननीय स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकज्यूको सचिवालय, गण्डकी प्रदेश

माननीय स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकज्यूको सचिवालय, गण्डकी प्रदेश Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from माननीय स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकज्यूको सचिवालय, गण्डकी प्रदेश, Public & Government Service, Gandaki, Pokhara.

माननीय मन्त्रीज्युको बिशेष उपस्थितिमा स्वास्थ्य मन्त्रालय अन्तर्गतका अस्पतालहरुको अर्ध बार्षिकि समिक्षा कार्यक्रम । २५ च...
08/04/2026

माननीय मन्त्रीज्युको बिशेष उपस्थितिमा स्वास्थ्य मन्त्रालय अन्तर्गतका अस्पतालहरुको अर्ध बार्षिकि समिक्षा कार्यक्रम । २५ चैत २०८२

माननीय मन्त्रीज्युको बिशेष उपस्थितिमा स्वास्थ्य मन्त्रालय अन्तर्गतका आयुर्बेद अस्पताल र स्वास्थ्य केन्द्रहरुको अर्ध बार्...
06/04/2026

माननीय मन्त्रीज्युको बिशेष उपस्थितिमा स्वास्थ्य मन्त्रालय अन्तर्गतका आयुर्बेद अस्पताल र स्वास्थ्य केन्द्रहरुको अर्ध बार्षिकि समिक्षा कार्यक्रम । २३ चैत २०८२

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रीज्युको प्रमुख आतिथ्यता र माननीय मन्त्रीज्युको बिशेष उपस्थिति मा नेपाल पत्रकार महासङ्घ ...
03/04/2026

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रीज्युको प्रमुख आतिथ्यता र माननीय मन्त्रीज्युको बिशेष उपस्थिति मा नेपाल पत्रकार महासङ्घ बागलुङको आयोजनामा हुन गैरहेको बागलुङ मिडिया मेला २०८२ को समुदघाटन कार्यक्रम आज बागलुङ बजारमा । २० चैत २०८१

माननीय मन्त्रीज्युको प्रमुख आतिथ्यतामा नेपाल रेडक्रस सोसाइटी कास्कि शाखाको ४२ औ बार्षिक साधारण सभाको समुदघाटन कार्यक्रम ...
28/03/2026

माननीय मन्त्रीज्युको प्रमुख आतिथ्यतामा नेपाल रेडक्रस सोसाइटी कास्कि शाखाको ४२ औ बार्षिक साधारण सभाको समुदघाटन कार्यक्रम सम्पन्न ।

माननीय मन्त्रीज्युको प्रमुख आतिथ्यता मा गण्डकी प्रदेशमा मानव अधिकारको अबस्था बिषयक छलफल कार्यक्रम सम्पन्न ।। ११ चैत २०८२
25/03/2026

माननीय मन्त्रीज्युको प्रमुख आतिथ्यता मा गण्डकी प्रदेशमा मानव अधिकारको अबस्था बिषयक छलफल कार्यक्रम सम्पन्न ।। ११ चैत २०८२

24/03/2026

विश्व क्षयरोग दिवस, २०२६ को शुभकामना सन्देश ।

बिश्व क्षयरोग दिबसको अबसरमा माननीय मन्त्रीज्युको बिशेष उपस्थिति मा प्रादेशिक रोग नियन्त्रण केन्द्रको आयोजनामा बिबिध जनचे...
24/03/2026

बिश्व क्षयरोग दिबसको अबसरमा माननीय मन्त्रीज्युको बिशेष उपस्थिति मा प्रादेशिक रोग नियन्त्रण केन्द्रको आयोजनामा बिबिध जनचेतनामुलक तथा स्वास्थ्य प्रर्बद्धन सम्बन्धि कार्यक्रम सम्पन्न ।। १० चैत २०८२

Address

Gandaki
Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when माननीय स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकज्यूको सचिवालय, गण्डकी प्रदेश posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share