Bijay Reshmi

Bijay Reshmi Motivational

22nd NT Anniversary Celebration
24/01/2026

22nd NT Anniversary Celebration

02/12/2025

आज तिमीले आफ्नो संघर्षसँग मजाक गर्यो भने, भोली त्यो मजाकले तिमीलाई हाँसो मात्र होइन, भोक, ऋण र पछुतो दिनेछ।

28/11/2025
28/11/2025

प्रेममा डुब, तर तैरन पनि सिक। सपना देख, जीवनसँग रमाउ, हाँस तर आफ्ना खुट्टा जमिनमै राख।

25/11/2025

My lovely daughter

24/11/2025

कहिल्यै पनि आफ्नो आम्दानीको स्रोतसँग मजाक नगर्नु। कुनै पनि काम सानो हुँदैन। पसिना बगाएर कमाएको एक रुपैयाँ आकाशबाट झरेको सुनभन्दा पवित्र हुन्छ।

22/11/2025

सत्य बोल्दा, मान्छेहरु टाढा हुदै जान्छन् किनकी सत्यताले उनीहरुको स्वार्थमा असर पारिरहेको हुन्छ ।

भाग्यसँग लड्न ठूलो मजा आइरहेको छ। उसले हरेक मोडमा मलाई परीक्षा लिँदैछ - कहिले निराशाको अन्धकारमा धकेल्छ, कहिले आशाको उज्...
21/11/2025

भाग्यसँग लड्न ठूलो मजा आइरहेको छ। उसले हरेक मोडमा मलाई परीक्षा लिँदैछ - कहिले निराशाको अन्धकारमा धकेल्छ, कहिले आशाको उज्यालो झिल्को देखाउँछ। तर म न थाक्दछु, न झुक्दछु, किनभने मलाई थाहा छ - भाग्यले जित्न ढिलो गर्ला, तर हराउने छैन। किन कि म सजिलै हार मान्ने मान्छे होइन। म आफ्ना सपना, आँसु र साहससँग लडिरहेको छु। यो संघर्ष नै मेरो आनन्द बनेको छ - जबसम्म म लडिरहन्छु, म कहिल्यै हार्ने छैन।Copied

जीवनमा कहिल्यै कसैलाई दोष नदिनुहोस्, असल मानिसहरूले तपाईंलाई खुशी दिन्छन् र खराब मानिसहरूले तपाईंलाई अनुभव दिन्छन् ।Copi...
19/11/2025

जीवनमा कहिल्यै कसैलाई दोष नदिनुहोस्, असल मानिसहरूले तपाईंलाई खुशी दिन्छन् र खराब मानिसहरूले तपाईंलाई अनुभव दिन्छन् ।Copied

Address

Damside
Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when Bijay Reshmi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Bijay Reshmi:

Share