Bimal Shrestha

Bimal Shrestha Welcome to Bimal Shrestha's page! Here, we share valuable educational content to inspire and empower your learning journey.

From insightful tips to engaging resources, our posts are designed to help you grow academically and beyond.🙏📚✨

ठूलो संख्यामा खरिदारको विज्ञापन भएको छ ।खरिदारको लागि न्यूनतम योग्यता : SEE मा कम्तीमा 2.0 GPA!
08/03/2023

ठूलो संख्यामा खरिदारको विज्ञापन भएको छ ।खरिदारको लागि न्यूनतम योग्यता : SEE मा कम्तीमा 2.0 GPA!

भोलि सार्बजनिक बिदा
12/02/2023

भोलि सार्बजनिक बिदा

05/02/2023
Class-10 opt mathematics Trigonometry solution(For SEE student )
31/01/2023

Class-10 opt mathematics Trigonometry solution(For SEE student )

For see student
31/01/2023

For see student

२०७९ माघ १५ गतेको राजधानी दैनिक लोक सेवा सामग्री !
29/01/2023

२०७९ माघ १५ गतेको राजधानी दैनिक लोक सेवा सामग्री !

श्रीपञ्चमी अर्थात सरस्वती पूजाको सबैमा शुभकामना। आगामी दिनहरुमा यहाँहरु सबैमा ज्ञान बृद्दि भई हरेक क्षेत्रमा सफलता हात ल...
26/01/2023

श्रीपञ्चमी अर्थात सरस्वती पूजाको सबैमा शुभकामना।
आगामी दिनहरुमा यहाँहरु सबैमा ज्ञान बृद्दि भई हरेक क्षेत्रमा सफलता हात लाग्न माता सरस्वतीको आशीर्वाद लागोस।

For SEE student
25/01/2023

For SEE student

शरीर जलेर मर्नुको पिडा भन्दा पनि  मनभित्रको दुख र पिडा कठोर होनि रहेछ, मान्छे लाई जे सुकै कदम उठाउन पनि बाध्य बनाउने रहे...
25/01/2023

शरीर जलेर मर्नुको पिडा भन्दा पनि मनभित्रको दुख र पिडा कठोर होनि रहेछ, मान्छे लाई जे सुकै कदम उठाउन पनि बाध्य बनाउने रहेछ ।
बानेश्वरको संघीय संसद भवन अगाडी आफैंलाई आगो लगाएका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा निधन भएको छ। यो आफैमा आत्महत्या होईन, राज्यद्वारा आत्महत्या गर्न विवश बनाईएको हो। हार्दिक श्रद्धाञ्जली ! 💔🕊️प्रेम आचार्य जी ले आफ्नो काम बाट पाउनु पर्ने पैसा नदिएकाहरू लाई कारबाही गरि उनको पैसा श्रीमतीलाई दिलाउन नेपाल सरकार लाई हार्दिक अनुरोध गर्छु ।

Address

Pokhara

Telephone

+9779806578971

Website

Alerts

Be the first to know and let us send you an email when Bimal Shrestha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Bimal Shrestha:

Share

Category