13/08/2026
सहि अर्थमा स्वास्थ्य क्षेत्रलाई चलायमान बनाउने हो भने मेडिकल रेकर्ड, स्वास्थ्य क्षेत्रको खम्बा मात्र होईन नि:सन्देह चालक पनि हो
*******************************************
मेडिकल रेकर्ड अधिकृत सातौं,आठौं तहमा शुरु नियुक्ति भएका रेकर्ड अधिकारीहरु त्यहि पदबाट निवृत हुनुपर्ने स्थिति छ। एकछिन विचार गरौं त, यो कति न्याय संगत छ ?
*******************************************
नाती,नातिना मन पर्ने तर छोरा बुहारी मन नपर्ने भने जस्तै राज्यलाई गुणस्तरीय तथ्यांक त चाहिएकै छ तर किन तथ्यांककर्मि नचाहिएको होला ?
*******************************************
यदि नेपालको स्वास्थ्य क्षेत्रमा मेडिकल रेकर्ड समूह आवश्यक छैन भन्ने निश्कर्ष हो भने विश्व स्वास्थ्य संगठन सहित विश्वका विभिन्न देशहरुले यो समूहको आवश्यकता किन महसुस गरेका होलान्? यदि यो समूह आवश्यक छ भन्ने हो भने यसको पदसोपान देखि वृतिविकास सम्म मर्यादित तवरले खुल्ला गरिनुपर्छ
*******************************************
मेडिकल रेकर्ड समूहलाई साँघुरो बनाएर स्वास्थ्य तथ्यांक र यसको गुणस्तर कदापी फराकिलो हुन सक्दैन तसर्थ यो समूहलाई विश्वास पनि गरौं, क्षमता अभिबृद्धि पनि गरौं, वृति विकास खुल्ला गरौं र समुचित उपयोग पनि गरौं।
*******************************************
********* विस्तृत तलको लेखमा *********
https://swasthyakhabar.com/story/63458
Highlights
मेडिकल रेकर्ड अधिकारीहरुले चिकित्सा अभिलेख तथा स्वास्थ्य तथ्यांकको व्यवस्थापन र विश्लेषण गर्छन, त्यसैको आधारम....