26/01/2026
बोन म्यारो क्यान्सरसँग लड्दै गरेकी गोरखाकी ४ वर्षीया यस्ना पोखरेलको उपचारका लागि सामाजिक सञ्जाल इन्फ्लुयन्सर कुल बोइले ५० हजार रुपैयाँ सहयोग गरेका छन्।
सानो सहयोगले पनि जीवन बचाउन सकिन्छ भन्ने सन्देश दिँदै उनले सबैलाई मानवीय संवेदनासहित साथ दिन आग्रह गरेका छन्। यस्नाको उपचारका लागि अझै सहयोग आवश्यक छ।