Lion Tika Ram Sapkota 2nd VDG Candidate District 325 K

Lion Tika Ram Sapkota 2nd VDG Candidate District 325 K Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Lion Tika Ram Sapkota 2nd VDG Candidate District 325 K, Social service, Lakeside, Pokhara.

विगत ३० वर्ष भन्दा वढी निरन्तर डिष्ट्रिकका हरेक पदमा एक पछि अर्को, कुनै पदमा पनि फडको नमारीकन, जिम्मेवारी कुशलता पुर्वक निर्वाह गर्दै बिगतको विधि र परम्परा अनुसार चिफ डिष्ट्रिक एडभाईजर नै आगामी वर्षको द्धितिय भाईस डिष्ट्रिक गर्भनरको अफिसियल उमेदवार |

सबै लायन्स साथीहरूमा शुभ बिहानी 🙏आज सत्य र निष्ठाले न्याय पाउने, इतिहास रचिने महत्वपूर्ण दिन हो। यहाँहरूको अमूल्य मतमार्...
25/04/2026

सबै लायन्स साथीहरूमा शुभ बिहानी 🙏
आज सत्य र निष्ठाले न्याय पाउने, इतिहास रचिने महत्वपूर्ण दिन हो। यहाँहरूको अमूल्य मतमार्फत सत्य, पारदर्शिता र सक्षम नेतृत्वलाई साथ दिनुहुनेछ भन्ने पूर्ण विश्वासका साथ हार्दिक अनुरोध गर्दछु।
लायन टिकाराम सापकोटा
द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदवार

सबै लायन्स लिडरज्युहरुमा नमस्कार 4th District Annual Convention काे शिलशिलामा काठमाडौंमा छु । बाग्लुङ , पर्बत, पाेखरा पछ...
23/04/2026

सबै लायन्स लिडरज्युहरुमा नमस्कार
4th District Annual Convention काे शिलशिलामा काठमाडौंमा छु । बाग्लुङ , पर्बत, पाेखरा पछि बाग्मति क्षेत्रकाे अपार मायाले लायनवादकाे ईतिहासमा अगाडी बढन थप हाैसला मिलेकाे छ । बैशाख १२ गते सबै लायन साथीहरूकाे महाधिबेसनमा भब्य उपस्थितिको लागी समेत अनुराेध गर्दछु । साे अधिबेसनमा मलाई अागामी लायन बर्ष का लागी 2nd Vice District Governor पदमा उहाँहरूकाे अमुल्य मतकाे लागी सादर अनुराेध गर्दछु ।
शुभरात्री
लायन टिकाराम सापकाेटा
2nd Vice District Governor पदका उमेदवार ।

सबै लायन्स लिडरज्यूहरूमा नमस्कार,हामी हाम्रो डिष्ट्रिकको चौथो कन्भेन्सन नजिकिँदैछौं। यस महत्वपूर्ण अवसरमा यहाँहरू सबैको ...
22/04/2026

सबै लायन्स लिडरज्यूहरूमा नमस्कार,
हामी हाम्रो डिष्ट्रिकको चौथो कन्भेन्सन नजिकिँदैछौं। यस महत्वपूर्ण अवसरमा यहाँहरू सबैको सक्रिय सहभागिता र अमूल्य मत सत्य, न्याय तथा सक्षम नेतृत्वको पक्षमा रहने पूर्ण अपेक्षा राख्दछु।
डिष्ट्रिकको विधि र परम्परालाई सम्मान गर्दै, मलाई द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर पदमा विजयी गराईदिनु हुन सम्पूर्ण लायन्स लिडरज्यूहरूमा सादर अनुरोध गर्दछु।

लायन टिकाराम सापकोटा
द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदवार
लायन्स अन्तर्राष्ट्रिय, डिष्ट्रिक्ट ३२५ K, नेपाल

हजुरहरू सबैकाे १००% YES मतका लागी सादर अनुराेध गर्दछु  ।
21/04/2026

हजुरहरू सबैकाे १००% YES मतका लागी सादर अनुराेध गर्दछु ।

आदरणीय लायन्स साथीहरू,२०८३ बैशाख १२ गते काठमाडौंमा सम्पन्न  हुन गइरहेको हाम्रो District को चौथो वार्षिक जिल्ला महाधिवेशन...
17/04/2026

आदरणीय लायन्स साथीहरू,
२०८३ बैशाख १२ गते काठमाडौंमा सम्पन्न हुन गइरहेको हाम्रो District को चौथो वार्षिक जिल्ला महाधिवेशनमा
यहाँहरू सबैको अमूल्य मतका साथ लायनवादकाे याे यात्रामा हजुरहरू सबैकाे सदा साथ र सहयाेगकाे अपेक्षा गर्दछु।
जय लायनबाद

लायन टिकाराम सापकाेटा
द्वितिय भाईस डिष्ट्रिक्ट गभर्नर पदकाे उम्मेदवार ।

Address

Lakeside
Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when Lion Tika Ram Sapkota 2nd VDG Candidate District 325 K posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category