Vocational & Skill Development Training Center Pokhara

Vocational & Skill Development Training Center Pokhara Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Vocational & Skill Development Training Center Pokhara, Government Official, Pokhara.

व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, पोखराको आयोजना र शुक्लागण्डकी नगरपालिका  तनहुको समन्वयमा शुक्लागण्डकी नगरपालिकाम...
01/06/2026

व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, पोखराको आयोजना र शुक्लागण्डकी नगरपालिका तनहुको समन्वयमा शुक्लागण्डकी नगरपालिकामा संचालित १५ दिने मिनि टिलर मर्मत तालिमका प्रशिक्षार्थीहरू प्रयोगात्मक कार्य गर्दै

31/05/2026

व्यावसायिक तथा सीप विकास तालिम केन्द्रमा संचालित ब्युटी पार्लर को बिद्यार्थी हरुले कपालमा हेना मेहन्दी लगाउने तालिम को तरिकाको हेर्दै

व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, पोखराको आयोजना र शुक्लागण्डकी नगरपालिका  तनहुको समन्वयमा शुक्लागण्डकी नगरपालिकाम...
27/05/2026

व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, पोखराको आयोजना र शुक्लागण्डकी नगरपालिका तनहुको समन्वयमा शुक्लागण्डकी नगरपालिकामा संचालित १५ दिने मिनि टिलर मर्मत तालिम कार्यक्रमको उद्घाटन कार्यक्रम (२०८३/०२/१३ गते )

व्यावसायिक तथा शिप विकास तालिम केन्द्र पोखराको  आयोजना र कावासोती नगरपालिका नवलपरासी (ब.सु.पु.) को समन्वय मा कावासोती नग...
27/05/2026

व्यावसायिक तथा शिप विकास तालिम केन्द्र पोखराको आयोजना र कावासोती नगरपालिका नवलपरासी (ब.सु.पु.) को समन्वय मा कावासोती नगरपालिका मा सञ्चालन भएको ७८ दिने कपाल काट्ने सैलुन र १५ दिने नेल आर्ट तालिमको समापन तथा प्रमाणपत्र बितरण का झलक हरु

26/05/2026

व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, पोखरामा संचालित ब्युटी पार्लर तालिमको प्रक्ष्यार्थिहरुले कपालमा तेल लगाइ मसाज गर्ने कार्य गर्दै।

नतिजा प्रकाशन सम्बन्धी सूचना
25/05/2026

नतिजा प्रकाशन सम्बन्धी सूचना

व्यावसायिक तथा सीप  विकास तालिम केन्द्र पोखरा द्वारा लेखनाथ उद्योग वाणिज्य सङ्घ कास्कीमा  सञ्चालित तिन महिने (३९० कार्यघ...
23/05/2026

व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखरा द्वारा लेखनाथ उद्योग वाणिज्य सङ्घ कास्कीमा सञ्चालित तिन महिने (३९० कार्यघण्टा) पलम्बिङ र आधारभुत कटाई सिलाइ र पोखरा २९ कास्कीमा संचालित बिधुत जडान तालिमको अनुगमनका क्रममा लिइएका तस्वीर हरु ।।।

व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, पोखराको आयोजना र अन्नपूर्ण गाउँपालिका कास्कीको समन्वयमा अन्नपूर्ण गाउँपालिका कास...
21/05/2026

व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, पोखराको आयोजना र अन्नपूर्ण गाउँपालिका कास्कीको समन्वयमा अन्नपूर्ण गाउँपालिका कास्कीमा संचालित १५ दिने मिनि टिलर मर्मत तालिमको समापन तथा प्रमाणपत्र बितरणको झलकहरु

यस व्यावसायिक तथा सीप विकास तालीम केन्द्र द्वारा  गल्याङ नगरपालिका स्याङ्जामा  संचालित ६५ दिने (३९० कार्यघन्टा) एडभान्स ...
18/05/2026

यस व्यावसायिक तथा सीप विकास तालीम केन्द्र द्वारा गल्याङ नगरपालिका स्याङ्जामा संचालित ६५ दिने (३९० कार्यघन्टा) एडभान्स ब्युटिपार्लर तालीमका प्रशिक्षार्थीहरु

Address

Pokhara

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:01
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97761450511

Alerts

Be the first to know and let us send you an email when Vocational & Skill Development Training Center Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Vocational & Skill Development Training Center Pokhara:

Share