Khem Bahadur Gurung

Khem Bahadur Gurung May the prosperity of the people and the country be a new and advanced system.

23/02/2026
Vision 10
19/02/2026

Vision 10

19/02/2026

७५ औँ प्रजातन्त्र दिवसको शुभकामना !!!! भ्रष्टाचार सखाप पार्दै , लोकतान्त्रिक मूल्य, मान्यता, विधिको पद्द्ती, मानव अधिकार र सुशासनलाई सुदृढ बनाउँदै समृद्ध नेपाल निर्माणमा अघि बड्न सकोस भनि सम्पुर्णलाई हार्दिक शुभकामाना! ! ! !
जय होस ! ! ! जयनेपाल !! !

18/02/2026

कास्की क्षेत्र नं १ उम्मेदवार तिलक रानाभाटलाई जिताउन नाच्दै भोट माग्दै प्रचार प्रसार गर्दै ! ! !

18/02/2026

Vot for Tree @ PM Gagan Thapa

17/02/2026

बदल्यौ कांग्रेस ! ! बदल्छौ कास्की ! ! तपाईको एक मतले ! ! !

17/02/2026

Vote for Manoj Gurung

फाल्गुन २१ मा हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा कास्की क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका प्रत्यक्षतर्फका उम्मेदवार ...
17/02/2026

फाल्गुन २१ मा हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा कास्की क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका प्रत्यक्षतर्फका उम्मेदवार माधब प्रसाद बास्तोला र समानुपातिकतर्फका उम्मेदवार आई बहादुर गुरुङ्गलाई #रुख चिन्हमा मतदान गरि अत्याधिक मतले बिजय गराऔं ।

17/02/2026

कास्की क्षेत्र नं ३ उम्मेदवार मनोज गुरुङलाई गाउघरमा जिताउने सल्लाह हुदै ! ! !

17/02/2026

कास्की क्षेत्र नं १ उम्मेदवार तिलक रानाभाटलाई गाउघरमा जिताउने सल्लाह हुदै ! ! !

Address

Pokhara
PKGNPL

Website

Alerts

Be the first to know and let us send you an email when Khem Bahadur Gurung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share