राष्ट्रिय स्वतन्त्र पार्टी, गण्डकी

  • Home
  • Nepal
  • Pokhara
  • राष्ट्रिय स्वतन्त्र पार्टी, गण्डकी

राष्ट्रिय स्वतन्त्र पार्टी,  गण्डकी राष्ट्रिय स्वतन्त्र पार्टी, गण्डकी

20/10/2025
मतदाता नामावली दर्ता खुल्ला गरिएको सम्बन्धमा | https://applyvr.election.gov.np/ मार्फत Pre-Enrollment गर्न सक्नुहुनेछ | ...
25/09/2025

मतदाता नामावली दर्ता खुल्ला गरिएको सम्बन्धमा | https://applyvr.election.gov.np/ मार्फत Pre-Enrollment गर्न सक्नुहुनेछ | नामावलीमा रहेको त्रुटी सच्याउने तथा नामावली सार्ने सम्वन्धमा समेत सोहि प्रणाली बाट आवेदन दिन सक्नुहुनेछ |
यस अघि मतदाता नामावलीमा नाम दर्ता भैसकेको भए पुनः दर्ता गर्नु पर्दैन | आफ्नो नाम मतदाता नामावलीमा भए/नभएको https://election.gov.np/np/page/voter-list-db बाट हेर्न सकिने छ |

२०७९ सालको हाम्रो बाचापत्रमा हामीले परिकल्पना गरेको शासकीय स्वरूपका केही अंशहरू।
16/09/2025

२०७९ सालको हाम्रो बाचापत्रमा हामीले परिकल्पना गरेको शासकीय स्वरूपका केही अंशहरू।

15/09/2025

रास्वपा कार्यवाहक सभापति डीपी अर्यालकाे सन्देश

"उम्मेदवार छनोट विधि"अन्तर्गत भाद्र १ गते रुपन्देही–३, भैरहवामा राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारहरूसँग "क्यान्डिडे...
20/08/2025

"उम्मेदवार छनोट विधि"अन्तर्गत भाद्र १ गते रुपन्देही–३, भैरहवामा राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारहरूसँग "क्यान्डिडेट बेन्च" मार्फत बहुआयामिक पक्षहरूमा छलफल गरेको छ। पार्टीका सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज बिपिन कुमार आचार्य, प्रवक्ता तथा प्रतिनिधि सभा सदस्य मनिष झा, केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य शिशिर खनाल र केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य प्रा. डा. चन्दा कार्की भण्डारी समावेश प्यानलले हरेक उम्मेदवारसँग छुट्टाछुट्टै छलफल गरेको हो।

गाईजात्राको शुभकामना।
10/08/2025

गाईजात्राको शुभकामना।

रवि लामिछानको फोटो CUT OUT मा रक्षाबंधन / राखी गरी अन्याय विरुद्ध ऐक्यबद्धता जनाउन चाहानुहुनेहरूलेश्रावण २४ गते शनिबार, ...
08/08/2025

रवि लामिछानको फोटो CUT OUT मा रक्षाबंधन / राखी गरी अन्याय विरुद्ध ऐक्यबद्धता जनाउन चाहानुहुनेहरूले
श्रावण २४ गते शनिबार, २०८२
दिउँसो १ः०० बजेदेखि ४ः०० बजेसम्म
भैरहवा जिल्ला कारागार गेट अगाडिको मन्दिर प्रांगण र घण्टी घर, चःमति, वनस्थली, काठमाडौं मा आउनुहोला।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले निवेदन दिएका उम्मेदवारको नामावली प्रकाशनमा अहिलेको बिन्दुमा सबै उम्मेदवारको क्रमागत स...
08/08/2025

पार्टीको केन्द्रीय निर्वाचन आयोगले निवेदन दिएका उम्मेदवारको नामावली प्रकाशनमा अहिलेको बिन्दुमा सबै उम्मेदवारको क्रमागत सङ्ख्या यो हो। अर्थात् सबैजना एक नम्बरमा। सम्बन्धित सबैलाई जानकारीका लागि।

08/08/2025

भूमिसम्बन्धी विधेयक विगतका संशोधनहरूको निरन्तरता हो, जसले हदबन्दीभन्दा बढी अधिग्रहण गरिएका भूमिलाई अब कानुनी रूपमा बिक्री गर्न मिल्ने व्यवस्था प्रस्ताव गरेको छ। प्रक्रिया, भाषा र समय सन्दर्भले यसका पछाडि गहिरो स्वार्थ र रणनीति लुकेको प्रस्ट देखिन्छ। विधेयक सतही रूपमा हेर्दा सामान्य लागे पनि गहिराइमा जाँदा यसले भूमिको असमान वितरणलाई प्रसय दिने खतरा बोकेको छ। यदि यस्तै विधेयक पारित भयो भने, नेपाल फेरि आधुनिक राणा शासनको भूमि प्रशासनतर्फ फर्किनेछ।

यो विधेयकलाई सरल भाषामा व्याख्या गरिएको छ । सबै नागरिकले बुझ्न जरुरी छ।

शुभ प्रभात ! जय घण्टी !! 🔔
07/08/2025

शुभ प्रभात ! जय घण्टी !! 🔔

Address

Pokhara
Pokhara

Telephone

+9779856024215

Website

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय स्वतन्त्र पार्टी, गण्डकी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to राष्ट्रिय स्वतन्त्र पार्टी, गण्डकी:

Share