Pipra Rural Municipality

Pipra Rural Municipality समावेश गाविसहरू:पिपरा,सहोडवा,बनौली द?

02/06/2026
02/06/2026
पिपरा गाउँपालिकामा स्थानीय योजना निर्माण प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश्यले गाउँपालिक...
23/05/2026

पिपरा गाउँपालिकामा स्थानीय योजना निर्माण प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश्यले गाउँपालिकास्तरीय बाल भेला सम्पन्न भएको छ। सेभ द चिल्ड्रेन, रतौली युवा क्लब तथा पिपरा गाउँपालिकाको समन्वयमा आयोजित कार्यक्रममा बालबालिकाले विद्यालय तथा सार्वजनिक स्थललाई थप बालमैत्री बनाउन विभिन्न सुझाव प्रस्तुत गरेका थिए।

बालबालिकाले जेब्रा क्रसिङ निर्माण, विद्यालय नजिकका पोखरीमा घेराबेरा, धूमपान तथा लागू पदार्थ निषेध क्षेत्र घोषणा, ध्वनिमुक्त विद्यालय क्षेत्र, शिक्षक व्यवस्थापन, पुस्तकालय, कम्प्युटर तथा खानेपानीको पहुँच विस्तार लगायतका माग राखेका थिए।

कार्यक्रममा जनप्रतिनिधि तथा कर्मचारीहरूले बालबालिकाका सुझावलाई सकारात्मक रूपमा लिँदै आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

पिपरा गाउँपालिका वडा नं. १, एकरहियामा वर्षौंदेखि अतिक्रमित रहेको सडकलाई पालिका अध्यक्ष श्री रामजानकी यादव तथा वडा अध्यक्...
05/05/2026

पिपरा गाउँपालिका वडा नं. १, एकरहियामा वर्षौंदेखि अतिक्रमित रहेको सडकलाई पालिका अध्यक्ष श्री रामजानकी यादव तथा वडा अध्यक्ष श्री राजेश दासज्यूको उपस्थितिमा अतिक्रमणमुक्त गराइएको छ।”

राष्ट्रिय पोषण लेखाजोखा अभियान अन्तर्गत पिपरा गाउँपालिकामा समेत ५ वर्ष मुनिका बालबालिकाको पोषण लेखा जोखा गरिदै !
30/04/2026

राष्ट्रिय पोषण लेखाजोखा अभियान अन्तर्गत पिपरा गाउँपालिकामा समेत ५ वर्ष मुनिका बालबालिकाको पोषण लेखा जोखा गरिदै !

Save The Children को सहयोगमा रतौली युवा क्लब द्वारा पिपरा जनता अस्पताललाई गर्भवतीलाइ जांच गर्ने (Rural Ultrasound (RoUSG...
30/04/2026

Save The Children को सहयोगमा रतौली युवा क्लब द्वारा पिपरा जनता अस्पताललाई गर्भवतीलाइ जांच गर्ने (Rural Ultrasound (RoUSG)) ग्रामीण अल्ट्रासाउण्ड मेसिन हस्तान्तरण गरियो!

PAMS , DHIS2 लगयातका Software हरुमा  समयमै नियमित  र प्रभावकारी प्रतिवेदन सुनिश्चित गर्न सहजीकरण गर्ने उद्देश्यले सबै स्...
30/04/2026

PAMS , DHIS2 लगयातका Software हरुमा समयमै नियमित र प्रभावकारी प्रतिवेदन सुनिश्चित गर्न सहजीकरण गर्ने उद्देश्यले सबै स्वास्थ्य संस्थाहरूमा आवश्यक ल्यापटप तथा प्रिन्टर हस्तान्तरण गर्ने कार्य सम्पन्न गरिएको छ।

Address

Pipra Rural Municipality
Pipra
45704

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97744548047

Alerts

Be the first to know and let us send you an email when Pipra Rural Municipality posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Pipra Rural Municipality:

Share