यल्खु हात्तिसार टाेल विकास सस्था

  • Home
  • Nepal
  • Pharping
  • यल्खु हात्तिसार टाेल विकास सस्था

यल्खु हात्तिसार टाेल विकास सस्था दक्षिणकाली नपा वडा न ५ यल्खुटाेल

सम्पुर्ण नेपाली तथा यल्खुटोल बासिमा नया बर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना।
13/04/2026

सम्पुर्ण नेपाली तथा यल्खुटोल बासिमा नया बर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना।

02/03/2026

होलि पुर्णिामाको शुभकामना

महिला स्वास्थ्य सम्बन्धी नि:शुल्क बृहत् स्वास्थ्य शिविर हुँदै छ,बेलैमा गइ स्वास्थ्य परिक्षण गराइ स्वस्थ रहनु होला।
04/02/2026

महिला स्वास्थ्य सम्बन्धी नि:शुल्क बृहत् स्वास्थ्य शिविर हुँदै छ,बेलैमा गइ स्वास्थ्य परिक्षण गराइ स्वस्थ रहनु होला।

नयाँ कार्यसमिति चयनका लागि टोलभेला ।सबैलाई धन्यवाद
19/08/2025

नयाँ कार्यसमिति चयनका लागि टोलभेला ।
सबैलाई धन्यवाद

यल्खु हात्तीसारको टोलभेलाबाट सर्वसम्मत रूपमा सरोज श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । नयाँ समितिलाई बधाई।...
16/08/2025

यल्खु हात्तीसारको टोलभेलाबाट सर्वसम्मत रूपमा सरोज श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । नयाँ समितिलाई बधाई। टोललाई यहाँसम्म ल्याउन सहयोग गर्ने पुर्व कमिटि, पदाधिकारी, सल्लाहकार सबैसबैमा धन्यवाद ।

09/03/2025

जिन्दगानी दर्पणछाँया

09/03/2025

Farewell to Basuri Guru Sujan Balami ,
ALL THE BEST GURU...

09/03/2025

बाँसुरी स्यनेगु ज्याझ्वलय् द्य सालेगु दिँ स्यनामी व ब्वनामी पिँ द्य ल्हागु ।

"संस्कृति संरक्षण र सीप हस्तान्तरणमा हाम्राे पहल"यल्खु हात्तीसारमा सुचारू रहेकाे बासुरी प्रशिक्षणका श्रद्धेय प्रशिक्षक स...
09/03/2025

"संस्कृति संरक्षण र सीप हस्तान्तरणमा हाम्राे पहल"
यल्खु हात्तीसारमा सुचारू रहेकाे बासुरी प्रशिक्षणका श्रद्धेय प्रशिक्षक सुजन बलामीलाई आज "बासुरी प्रशिक्षण आैपचारिक पूजा" गर्ने शिलशिलामा बिदाई गरियाे । तपाईकाे अथक प्रयास र असीम मायाका लागि र उत्कृष्ट प्रशिक्षणका लागि टाेलबासीका तर्फबाट धेरैधेरै धन्यवाद । तपाईकाे उज्ज्वल भविष्यकाे कामना पनि गर्दछौं ।

बिनु श्रेष्ठ
अध्यक्ष

यस यल्खु हात्तीसार टाेलका अग्रज, धाँ गुरू, कैयन युवाहरूलाई नेवारी बाजा तथा भजन सिकाउनु भएका, सबैका प्यारा, सँस्कृतिप्रेम...
22/02/2025

यस यल्खु हात्तीसार टाेलका अग्रज, धाँ गुरू, कैयन युवाहरूलाई नेवारी बाजा तथा भजन सिकाउनु भएका, सबैका प्यारा, सँस्कृतिप्रेमी, जात्रापर्वका एक अभिन्न व्यक्तित्व गाैरीनारायण श्रेष्ठकाे असामयिक निधनले हामी टाेलबासी स्तब्ध भएका छाैँ । यस दुःखद् घडीमा मृतात्माकाे चीरशान्तिकाे कामना तथा शाेकसन्तप्त परिवारजनमा धैर्यधारण गर्न सकाेस् भनी श्री दक्षिणकाली मातासँग प्रर्थना गर्दछाैँ ।

बिनु श्रेष्ठ
अध्यक्ष
यल्खु हात्तिसार टाेल विकास सस्था

Address

Dakshinkali Municipality, Ward No 5
Pharping
9771

Website

Alerts

Be the first to know and let us send you an email when यल्खु हात्तिसार टाेल विकास सस्था posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category