राष्ट्रिय स्वतन्त्र पार्टी डाक्नेश्वरी न.पा सप्तरी - RSP Dakneshwori

  • Home
  • Nepal
  • Pato
  • राष्ट्रिय स्वतन्त्र पार्टी डाक्नेश्वरी न.पा सप्तरी - RSP Dakneshwori

राष्ट्रिय स्वतन्त्र पार्टी डाक्नेश्वरी न.पा सप्तरी  - RSP Dakneshwori परिवर्तनको लागि सहिलाई भोट

वरिष्ठ नेता बालेन शाह आफ्नो कार्यकक्षमा ♥️🔔🙏
18/01/2026

वरिष्ठ नेता बालेन शाह आफ्नो कार्यकक्षमा ♥️🔔🙏

Breaking: Balendra Shah has officially resigned from Mayor post of Kathmandu Metro. 😮 Signed & Approved !!
18/01/2026

Breaking: Balendra Shah has officially resigned from Mayor post of Kathmandu Metro. 😮

Signed & Approved !!

05/01/2026

राष्ट्रिय सभागृहमा रवि दाई पुग्दा राम राम रवि दाई हाई हाईको नारा♥️🔔🙏

30/12/2025
30/12/2025

रास्वपाको आन्तरिक प्रतिस्पर्धाबाट आएकाहरु (६० जना)🔔🔔
१. आदिवासी जनजाति पुरुष–७
• खुस्बु सरकार श्रेष्ठ
• डा. मनोहर प्रधान
• मिलन लिम्बु
• सुदेश गुरुङ
• भूमिबहादुर गुरुङ
• मनकाजी श्रेष्ठ
• आयुष मानन्धर
२. आदिवासी जनजाति महिला–९
• सुम्निमा उदास
• सिर्जना श्रेष्ठ
• कुसुम महर्जन
• मीरा महर्जन
• एलिया गुरुङ
• प्रमिला कुलुजु
• विष्णु कुमारी गुरुङ
• सत्यकला राई
• निर्मला खिम्दिङ
जम्मा-१७

३. खस आर्य पुरुष–९

• विपिनकुमार आचार्य
• प्रमोद न्यौपाने
• रमेश प्रसाई
• अरनिको कुमार पाण्डे
• विमलकुमार तिवारी
• प्रेमबहादुर बोहोरा
• टेकबहादुर पोखरेल
• पवन शाह
• दीपककुमार बोगटी

४. खस आर्य महिला–१४
• रञ्जु दर्शना
• समीक्षा बास्कोटा
• लिमा अधिकारी (आचार्य)
• ज्ञानु पौड्याल
• प्रभा कार्की
• नीना रेग्मी पोखरेल
• प्रभा ढकाल
• टीका संगौला
• क्रान्तिशिखा धिताल
• प्रतिभा रावल
• समिउन निशा
• जुली यादव
• सम्झना पण्डित
• प्रमिलाकुमारी सिंह
जम्मा-२४

५. थारु (पुरुष/महिला)–३
• प्रेमलाल चौधरी
• गीता चौधरी
• करिश्मा कठरिया

६. दलित (पुरुष/महिला)–९
• डा. रूपक विश्वकर्मा घिमिरे
• प्रकाशचन्द्र परियार
• साजन विक
• किशोर गन्धर्व
• अरविन्दकुमार राम
• अमृता विक
• स्मृति सेन्चुरी
• तारा विश्वकर्मा
• खीमा विक

७. मधेशी (पुरुष/महिला)–९
• डा. नन्दन यादव
• पुरुषोत्तम यादव
• डा. रञ्जित पञ्जियार
• डा. अभिजित गुप्ता
• पुनम कुमारी अग्रवाल
• डा. अंकिता ठाकुर
• निशा मेहता
• कामिनी कुमारी
• ममता शर्मा

८. मुस्लिम पुरुष–१
• मिर्जा रसिद बेग

उज्यालो नेपाल पार्टीले सिफारिस भएर आएकाहरु (१४ )

१. आदिवासी जनजाति पुरुष–२
• डा. महेन्द्र लावती
• धर्म लाल तामाङ

२. आदिवासी जनजाति महिला–३
• माया डोल्मा लामा
• तुलसा वाइबा
• त्रिशाला गुरुङ

३. खस आर्य पुरुष–२
• अनुपकुमार उपाध्याय
• दुर्गाबहादुर घिमिरे

४. खस आर्य महिला–३
• देवकी पौडेल
• सीतादेवी पाण्डे
• सरला लामिछाने

५. थारु (पुरुष/महिला)–१
• सोमप्रसाद चौधरी

६. दलित (पुरुष/महिला)–१

• रीमा विश्वकर्मा

७. मधेशी (पुरुष/महिला)–२
• अभिषेक राज सिंह
• मनिषा कुमारी

यी हुन् बालेनको सिफारिसमा आएका उम्मेदवारहरु (३६ जना)

रास्वपाको प्रतिस्पर्धा र उज्यालोको सूचीमा समावेश नभएकाको संख्या ३६ जना रहेका छन् । यसमध्ये राम डा राम लामा कुलमानका नातेदार हुन् । सुष्मा स्वर्णकार डिम्पल हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारको सिफारिसमा आएको बताइन्छ ।

१. आदिवासी जनजाति– ११
• डा. राम लामा
• मिङ्मा यार्बु शेर्पा
• ज्ञानेन्द्र मल्ल
• विश्व राई
• टासी लाक्पा शेर्पा
• टासी लाजोम
• गंगा छन्त्याल
• अनुष्का श्रेष्ठ
• रजनी श्रेष्ठ
• डा. ओजस्वी शेरचन
• सुनिता नेहमाफुकी

२. खस आर्य–१०

• सचिन ढकाल
• सुदीप ढकाल
• गोविन्द नारायण
• जनक न्यौपाने
• टीकाराम दाहाल
• विदुषी राणा
• श्रद्धा कुँवर
• मन्जु भुसाल
• रचना खतिवडा क्षेत्री
• सिर्जना वली

३. थारु–२
• सुरेन्द्र चौधरी
• उर्मिला चौधरी

४. दलित–५
• प्रकाश सपुत
• रामजी राम
• सीता वादी
• सुष्मा स्वर्णकार डिम्पल
• गिर्जादेवी मल्लिक

५. मधेसी–४
• खगेन्द्र कर्ण
• प्रा. डा. सुदन झा
• देवनारायण मण्डल
• डा. ललिता कुमारी

६. मुस्लिम–३
• आसिफ शाह
• समिना मिया
• मोहना अन्सारी

29/12/2025

बालेन, कुलमानलाइ एउटै जहाजमा लिएर पाइलट रबि यात्रामा निस्किए ढुक्क हुनुस् हाम्रो पाईलट अनुभवि छन् सकुशल गन्तव्य मै पुर्याउँछन्।

खायो खायो देश घन्टीले खायो 🔔🤝🤟
29/12/2025

खायो खायो देश घन्टीले खायो 🔔🤝🤟

रवि र बालेनले सिकाएका कुराहरू, 'राजिनितीमा त्याग पनि गर्न सक्नुपर्छ, देशका लागि परे झुकेरै होस् तर सहमति गर्न सक्नुपर्छ,...
28/12/2025

रवि र बालेनले सिकाएका कुराहरू, 'राजिनितीमा त्याग पनि गर्न सक्नुपर्छ, देशका लागि परे झुकेरै होस् तर सहमति गर्न सक्नुपर्छ, सहि समयमा सहि निर्णय गर्न सक्नुपर्छ र देशका लागि एकजुट हुनसक्नुपर्छ।'

Breaking News: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिमा रबि लामिछाने नै रहने र बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन...
28/12/2025

Breaking News: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिमा रबि लामिछाने नै रहने र बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको छ!

राष्ट्रिय स्वतन्त्र पार्टीले अब दुई तिहाई ल्याउँछ घन्टी त बज्यो बज्यो।
26/12/2025

राष्ट्रिय स्वतन्त्र पार्टीले अब दुई तिहाई ल्याउँछ घन्टी त बज्यो बज्यो।

सुखद सुरुवात! रवि र बालेन—दुई दाजुभाइको एकता। यो केवल दुई व्यक्तिको भेट होइन, देशकै भरोसाको मिलन हो। सबै नेपालीलाई हार्द...
23/12/2025

सुखद सुरुवात! रवि र बालेन—दुई दाजुभाइको एकता। यो केवल दुई व्यक्तिको भेट होइन, देशकै भरोसाको मिलन हो। सबै नेपालीलाई हार्दिक बधाई।

Address

Pato
56412

Website

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय स्वतन्त्र पार्टी डाक्नेश्वरी न.पा सप्तरी - RSP Dakneshwori posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share