मोदी गाउँपालिका, पातिचौर ,पर्बत

  • Home
  • Nepal
  • Parbat
  • मोदी गाउँपालिका, पातिचौर ,पर्बत

मोदी गाउँपालिका, पातिचौर ,पर्बत Modi Rural Municipality (मोदी गाउँपालिका) was established in 2017 (2073)
(1)

नसर्ने रोगहरूको परीक्षण शिविर अभियानको आज(२०८३ जेष्ठ १९ गते) दोस्रो दिनस्थान: मोदी गाउँपालिका वडा नम्बर ३ देउरालीस्थित घ...
02/06/2026

नसर्ने रोगहरूको परीक्षण शिविर अभियानको आज(२०८३ जेष्ठ १९ गते) दोस्रो दिन

स्थान: मोदी गाउँपालिका वडा नम्बर ३ देउरालीस्थित घुरुङसेरा।
सेवा प्राप्त गरेका महानुभावहरू: ७० जना

उपलब्ध गराइएका सेवाहरू:
सुगर, रक्तचाप, पिसाब जाँच( ग्लुकोज, प्रोटिन र पि.एच.)
बीएमाई ( उचाइ अनुसारको तौल)

इकाई मुल्यदर उपलब्ध गराउने सम्बन्धी सार्वजनिक सूचना l
02/06/2026

इकाई मुल्यदर उपलब्ध गराउने सम्बन्धी सार्वजनिक सूचना l

प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना !
02/06/2026

प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना !

माटो परिक्षणका लागि घुम्ती शिविर संचालन सम्बन्धी सूचना l
02/06/2026

माटो परिक्षणका लागि घुम्ती शिविर संचालन सम्बन्धी सूचना l

01/06/2026

**सुर्तीजन्य पदार्थ सेवन छोडौँ: स्वस्थ जीवन रोजौँ**

सुर्तीजन्य पदार्थ त्याग्न चाहनेहरुको लागि नेपाल सरकारले नि:शुल्क हेल्पलाइन *1132** को व्यवस्था गरेको छ। आजै सम्पर्क गरी परामर्श लिनुहोस् र स्वस्थ जीवनतर्फ पाइला बढाउनुहोस्।

नसर्ने रोगहरुको परिक्षण शिविर समुदायस्तरमा अभियानका रुपमा   आज अर्थात २०८३ जेठ १८ बाट संचालन भइरहेको छ । जानकारिको लागि ...
01/06/2026

नसर्ने रोगहरुको परिक्षण शिविर समुदायस्तरमा अभियानका रुपमा आज अर्थात २०८३ जेठ १८ बाट संचालन भइरहेको छ । जानकारिको लागि आफ्नो स्वास्थ्य चौकीमा सम्पर्क गर्न सक्नुहुन्छ ।

अभियानको पहिलो दिन आज मोदि-०१, भुकमा ७४ जना महानुभावहरुले सेवा प्राप्त गर्नुभएको छ ।

Nepal Health Corps MCOMS पोखराको आयोजना, A&B International Hospital पोखराको सहकार्य तथा गाउँपालिकाको समन्वयमा राम्जा देउ...
30/05/2026

Nepal Health Corps MCOMS पोखराको आयोजना, A&B International Hospital पोखराको सहकार्य तथा गाउँपालिकाको समन्वयमा राम्जा देउराली स्वास्थ्य चौकीमा आयोजित एक दिने निःशुल्क बृहत स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। उक्त शिविरमार्फत करिब २५० जना बिरामीहरूले स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्राप्त गरेका छन्। 💐

मोदी गाउँपालिका वडा नं.२ देउपुर, कडेनमा जिल्ला विपद व्यवस्थापन समितिको आयोजनामा विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन सम्ब...
27/05/2026

मोदी गाउँपालिका वडा नं.२ देउपुर, कडेनमा जिल्ला विपद व्यवस्थापन समितिको आयोजनामा विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन सम्बन्धि संयुक्त नमुना अभ्यास कार्यक्रम आज सम्पन्न भएको छ।

सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण सम्बन्धि जरुरी  सूचना ।
27/05/2026

सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण सम्बन्धि जरुरी सूचना ।

Address

Patichaur
Parbat

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97767410164

Alerts

Be the first to know and let us send you an email when मोदी गाउँपालिका, पातिचौर ,पर्बत posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to मोदी गाउँपालिका, पातिचौर ,पर्बत:

Share