Palpa Tudikhel पाल्पा टुडिखेल नेपाल

  • Home
  • Nepal
  • Palpa
  • Palpa Tudikhel पाल्पा टुडिखेल नेपाल

Palpa Tudikhel  पाल्पा टुडिखेल  नेपाल नेपाल कै सुन्दर नगरी पाल्पा

तानसेन पुगेपछि घुम्नैपर्ने ठाउँ श्रीनगर डाँडो हो। डाँडोमा चढेपछि देखिने प्र्राकृतिक सौन्दर्यले पर्यटक भुतुक्कै हुन्छन्। ...
22/05/2014

तानसेन पुगेपछि घुम्नैपर्ने ठाउँ श्रीनगर डाँडो हो। डाँडोमा चढेपछि देखिने प्र्राकृतिक सौन्दर्यले पर्यटक भुतुक्कै हुन्छन्। धर्तीको स्वर्ग भन्न सकिने श्रीनगर पर्यटक तान्न सफल छ। यहाँबाट पश्चिममा धवलागिरि एवं पूर्वमा गणेश हिमालको अपूर्व शोभा अवलोकन गर्न सकिन्छ। यहाँ पुगेपछि सबैजसो मानिसलाई र्फकन गार्‍हो पर्छ, छुट्टनि मन लाग्दैन। थोरै समयमै यहाँको सौन्दर्यसँग प्रीति गाँसिन्छ।
परम्परागत नेवारी शैलीमा बनेका घर तथा काठमाडौंबाट बसाइँ सरेर आएको नेवार समुदायको कलाकृतिमा भिजेका कारण यो ठाउँ काठमाडौंजस्तै देखिन्छ। त्यसैले होला यो ठाउँलाई काठमाडौंको सानो रूप पनि मानिन्छ। यहाँ सबैजसो धर्मावलम्बी बसोबास गर्छन्। यहाँ नेपाली, मगर एवं नेवारी भाषा बोलिन्छ। व्यापार एवं हस्तकला उद्योग यहाँ निकै फस्टाएको छ।
प्रकृतिको सुन्दर उपहार तानसेन अवलोकन गर्न कम्तीमा पनि तीन दिनको बसाइ आवश्यक छ । यहाँका सबै ठाउँ एक-एक गर्दै हेर्न भने एक हप्ता पनि पर्याप्त नहुन सक्छ। सुन्दर श्रीनगरको डाँडो चढ्ने क्रममा शान्त जंगल, सल्लाका रुख तथा लालीगुराँस फुल्ने समयमा त्यसको आनन्द लिन सकिन्छ। डाँडोको गन्तव्य श्रीनगर पार्क हो। पार्कको पूर्व दिशातिर अघि बढ्दा आधा घन्टामा बौद्ध स्तूप पुग्न सकिन्छ। थाई भिक्षुको सहयोगमा बनेको यो स्तूपमा हात्ती एवं बाँदरका सुन्दर आकृति कुँदिएका छन्। यी चित्रको प्रसंग भगवान् बुद्धको जीवनसँग गाँसिएको छ। प्राचीन समयमा भगवान् बुद्धले ध्यान गर्दा बाँदर तथा हात्तीले सहयोग गरेको जनविश्वास...................................................................................................................................

पाल्पाली सान रानीघाट
15/05/2014

पाल्पाली सान रानीघाट

10/03/2014
http://www.youtube.com/watch?v=umze3q8QP84
09/03/2014

http://www.youtube.com/watch?v=umze3q8QP84

पाल्पा महोत्सव 2014.. तान्सेन palpa जुरुकै ....... .............. प्रसान्त तामांग .dhamaka...... हेर्नु होला

पाल्पा मेला
02/03/2014

पाल्पा मेला

।।।। चिन्नु हुन्छ भने?? लाइक अनी शेयर गरिदिनु होला।।।।
23/02/2014

।।।। चिन्नु हुन्छ भने?? लाइक अनी शेयर गरिदिनु होला।।।।

Address

Palpa
पाल्पाटुडिखेल

Website

Alerts

Be the first to know and let us send you an email when Palpa Tudikhel पाल्पा टुडिखेल नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share