Socal Concerned special

Socal Concerned special समाजका लागी जानाकारी

गुण्डुका गुण्डा नाईके महेश बस्नेतले नोमिनेसन दर्ता हुदै भनेर राखेको फोटोमा सबै भन्दा धेरै "हाहा 😂😂" रियाक्ट आएको छ यो के...
20/01/2026

गुण्डुका गुण्डा नाईके महेश बस्नेतले नोमिनेसन दर्ता हुदै भनेर राखेको फोटोमा सबै भन्दा धेरै "हाहा 😂😂" रियाक्ट आएको छ
यो के राजिव खत्रीले जित्ने सम्भावना हो🤔

एमाले कांग्रेस संयुक्त सरकार जसले विद्यालय पोसाकमै भएका विद्यार्थीको हत्या गर्यो, अब पनि तपाईको गाउँ छरछिमेकमा फेरी पनि ...
20/01/2026

एमाले कांग्रेस संयुक्त सरकार जसले विद्यालय पोसाकमै भएका विद्यार्थीको हत्या गर्यो,
अब पनि तपाईको गाउँ छरछिमेकमा फेरी पनि एमाले कांग्रेस लाई भोट कसैले माग्छ भने सम्झनुहोस कि त्यो मान्छेले कि आफ्नो गोजि भर्यो
कि बिगतमा जागिरको नियुक्ति लिग्यो।।

भोट हाल्न भन्दा एक चोटी ति कलिला स्कुले विद्यार्थीलाफ हानेको गोली सम्झनुहोला

हर्कले स्टाटस मात्रै लेख्दा कतै समानुपातिक तर्फको बन्द सुचि बुझाउन बिर्सेका त छैनन्?🤔🤔🤔
30/12/2025

हर्कले स्टाटस मात्रै लेख्दा कतै समानुपातिक तर्फको बन्द सुचि बुझाउन बिर्सेका त छैनन्?🤔🤔🤔

30/12/2025

Waiting for महेश बस्नेत स्टाटस 🫣
रबि, बालेन, कुलमान 💪💪

23/12/2025

एमालेका ठुला नेता मात्र
होइन गाउँका भारेभुरे झोले पनि मान्छे बन्दैनन्

Address

Palpa

Telephone

+9779869941399

Website

Alerts

Be the first to know and let us send you an email when Socal Concerned special posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Socal Concerned special:

Share