District Traffic Police Office, Palpa

District Traffic Police Office, Palpa “ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट आफु पनि बचौं अरुलाई पनि बचाऔं”

आज मिति २०८२।०५।१२ गते जिल्ला पाल्पा रिब्दिकोट गा.पा ५ कुशुमखोला स्थित श्री भवानी माध्यमिक बिद्यालयका शिक्षक,छात्र र छात...
28/08/2025

आज मिति २०८२।०५।१२ गते जिल्ला पाल्पा रिब्दिकोट गा.पा ५ कुशुमखोला स्थित श्री भवानी माध्यमिक बिद्यालयका शिक्षक,छात्र र छात्रा गरी जम्मा ६० जनालाई यस कार्यालयका कार्यालय प्रमुख प्र.ब.ना.नि खेमानन्द पंगेनीले ट्राफिक नियम,संकेत र सवारी दुर्घटना न्यूनिकरणको बिषयमा प्रशिक्षण गराउनु भएको ।

जिल्ला पाल्पा तिनाउ गा.पा ३ दोभान नजिक माथिबाट पहिरो खस्न जाँदा सडक अवरोध भएको ।।।    निम्न नं मा सम्पर्क गरेर मात्र यात...
05/08/2025

जिल्ला पाल्पा तिनाउ गा.पा ३ दोभान नजिक माथिबाट पहिरो खस्न जाँदा सडक अवरोध भएको ।।।
निम्न नं मा सम्पर्क गरेर मात्र यात्रा गर्नु होला
१००,१०३,९८५७०९१५००,९८५७०९०२३७

05/08/2025

अविरल बर्षाको कारण जिल्ला पाल्पा तिनाउ गा.पा ३ सिद्दबाबा नजिक माथिबाट ढुङ्गा सहितको पहिरो खस्न जाँदा सडक दुबै तर्फको अवरोध भएको जानकारीका साथै यात्रा गर्दा वा गराउदा सडकको बारेमा निम्न नं मा सम्पर्क गरेर मात्र गर्न हुन अनुरोध ।।।
निम्नः-
१००,१०३,९८५७०९१५००
धन्यबाद ।।।

पाल्पा जिल्ला का प्राय स्थानहरुमा हाल बर्षा भईरहेकोले यात्रा गर्दा बिशेषगरी सिद्दार्थ राजमार्ग प्रयोग गर्दा सडकको बारेमा...
04/08/2025

पाल्पा जिल्ला का प्राय स्थानहरुमा हाल बर्षा भईरहेकोले यात्रा गर्दा बिशेषगरी सिद्दार्थ राजमार्ग प्रयोग गर्दा सडकको बारेमा निम्न सम्पर्क नं मा जानकारी लिएर मात्र यात्रा गर्नुहुन को लागी अनुरोध गरिएको छ ।
निम्नः-
१००,१०३,९८५७०९१५००
धन्यवाद ।

आज मिति २०८२।०४।१० गते जिल्ला पाल्पा तानसेन न.पा ४ सिल्खानटोल स्थित होटल पौवामा पाल्पा जिल्ला ट्याक्टर समितिको आयोजना तथ...
26/07/2025

आज मिति २०८२।०४।१० गते जिल्ला पाल्पा तानसेन न.पा ४ सिल्खानटोल स्थित होटल पौवामा पाल्पा जिल्ला ट्याक्टर समितिको आयोजना तथा यस कार्यालयको सहकार्यमा प्रुमुख जिल्ला अधिकारी र प्र.उ पवन कुमार भट्टराई ज्यू को उपस्थितिमा सवारी धनि तथा चालक गरी ६० जनालाई यस कार्यालयका कार्यालय प्रमुख प्र.ब.ना.नि प्रविण आचार्यले प्रशिक्षण गराउनु भएको ।

जानकारीको लागी ।
20/07/2025

जानकारीको लागी ।

20/07/2025

dtpo palpa

20/07/2025

सतर्कता अपनाउने सम्वन्धमा
पाल्पा जिल्लाका बिभिन्न स्थानमा हाल बर्षा भईरहेकोले यस जिल्ला अन्तर्गतका मुख्य तथा सहायक मार्ग प्रयोग गरी सवारी साधनमा यात्रा गर्दा वा गराउदा बिशेष सावधानी अपनाई सडकको अवस्था बारे निम्न सम्पर्क नं मा सम्पर्क गरेर मात्र यात्रा गर्न र गराउनु हुन हार्दिक अनुरोध गरिएको छ ।
निम्नः-
१००,१०३,९८५७०९१५००
धन्यबाद,जय नेपाल
"तपाईको यात्रा सफल रहोस "
अनुरोधक :- जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पा ।।।

आज मिति २०८२।०४।०४ गते जिल्ला पाल्पा बगनासकाली गा.पा वडा नं ३ आर्याभञ्ज्याङ स्थित श्री सिद्द मा.वि का ३५ जना छात्र /छात्...
20/07/2025

आज मिति २०८२।०४।०४ गते जिल्ला पाल्पा बगनासकाली गा.पा वडा नं ३ आर्याभञ्ज्याङ स्थित श्री सिद्द मा.वि का ३५ जना छात्र /छात्रा लाई यस कार्यालयका कार्यालय प्रमुख प्र.ब.ना.नि प्रविण आचार्यले ट्राफिक नियम,संकेत तथा सवारी दुर्घटना न्यूनिकरणका बिषयमा प्रशिक्षण गराउनु भएको ।।।

आज मिति २०८२।०३।३२ गते यस जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाको आयोजनामा जिल्ला पाल्पा तिनाउ गा.पा ३ झुम्सा स्थित वडा ...
16/07/2025

आज मिति २०८२।०३।३२ गते यस जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाको आयोजनामा जिल्ला पाल्पा तिनाउ गा.पा ३ झुम्सा स्थित वडा कार्यालयको हलमा ५५ जनाको उपस्थितिमा तिनाउ गा.पा. ३ का वडाध्यक्ष चित्र बहादुर थापाको प्रमुख आतिथ्य तथा प्र.चौ दोभान पाल्पा का प्र.ना.नि रुम के.सि को समेत उपस्थितिमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको ।।

मिति २०८२।०३।३१ गते यस जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पामा पाल्पा जिल्ला भित्रका सवारी मर्मत केन्द्रका सञ्चालक तथा म...
16/07/2025

मिति २०८२।०३।३१ गते यस जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पामा पाल्पा जिल्ला भित्रका सवारी मर्मत केन्द्रका सञ्चालक तथा मेकानिकहरु समेत गरी जम्मा ४० जनाको उपस्थितिमा तानसेन न.पा ७ का वडाध्यक्ष प्रदिप खनालको प्रमुख आतिथ्यतामा छलफल तथा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरिनुका साथै सवारी मर्मत केन्द्रका सञ्चालक तथा मेकानिकहरु सम्मिलित Whats App ग्रुप समेत Join गरिएको ।।।

आज मिति २०८२।०३।३० गते यस जिल्ला अन्तर्गतका बिभिन्न ६ स्थानमा सवारी चालक,सहचालक,पैदलयात्रू तथा सर्वसाधारण गरी १६० जनालाई...
14/07/2025

आज मिति २०८२।०३।३० गते यस जिल्ला अन्तर्गतका बिभिन्न ६ स्थानमा सवारी चालक,सहचालक,पैदलयात्रू तथा सर्वसाधारण गरी १६० जनालाई ट्राफिक नियम,संकेत,सवारी दुर्घटना न्यूनिकरण का साथै सुरक्षित सडक प्रयोग सम्वन्धी प्रशिक्षण गराईएको ।।

Address

Palpa
Palpa
32510

Alerts

Be the first to know and let us send you an email when District Traffic Police Office, Palpa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to District Traffic Police Office, Palpa:

Share