शितगंगा नगरपालिका

  • Home
  • Nepal
  • Pali
  • शितगंगा नगरपालिका

शितगंगा नगरपालिका शितगंगा नगरपालिकाकाे आधिकारीक फेसबुक पेजमा तपाईलाइ स्वागत छ ।

शितगंगा नगरपालिका लुम्बिनी प्रदेश को अर्घाखाँची जिल्लाको दक्षिणी भूभागमा अवस्थित छ । शितगंगा अर्घाखाँची को दक्षिण मा रहेको ६१०.४३ वर्ग कि मि मा फैलिएको र क्षेत्रफल को हिसाबले नेपालकै सबै भन्दा ठुलो नगरपालिका हो । यस नगरपालिकाका पूर्वमा पाल्पा, पश्चिममा प्यूठान र दाङ, उत्तरमा सन्धिखर्क, भूमिकास्थान न.पा. र पाणिनी गाउँपालिका तथा दक्षिणमा रुपन्देही, कपिलवस्तु र दाङ जिल्ला पर्दछन ।

भूमि व्यवस्था, सहकारी, सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्धारा जारी गरिएको सूचना ।।।
05/06/2026

भूमि व्यवस्था, सहकारी, सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्धारा जारी गरिएको सूचना ।।।

उन्नत जातको बोका वितरण ५०% अनुदानमा कार्यक्रम संचालन सम्बन्धी सूचना ।।।
04/06/2026

उन्नत जातको बोका वितरण ५०% अनुदानमा कार्यक्रम संचालन सम्बन्धी सूचना ।।।

काठ दाउरा लिलाम बिक्री सम्बन्धी शिलबन्दी बोलपत्र आह्वानको सूचना ।।।
04/06/2026

काठ दाउरा लिलाम बिक्री सम्बन्धी शिलबन्दी बोलपत्र आह्वानको सूचना ।।।

भूमि प्रशासन कार्यालय अर्घाखाँची बाट सेवाग्राहीमा जारी सुचना ।
03/06/2026

भूमि प्रशासन कार्यालय अर्घाखाँची बाट सेवाग्राहीमा जारी सुचना ।

दरभाउपत्र स्वीकृती लागि आसयको सूचना ।।।
03/06/2026

दरभाउपत्र स्वीकृती लागि आसयको सूचना ।।।

५० प्रतिशत अनुदानमा बिरुवा वितरण सम्बन्धि सूचना ।।।
02/06/2026

५० प्रतिशत अनुदानमा बिरुवा वितरण सम्बन्धि सूचना ।।।

चालु आ.व.को भुक्तानी र खाता बन्द हुने सम्बन्धमा ।।।
02/06/2026

चालु आ.व.को भुक्तानी र खाता बन्द हुने सम्बन्धमा ।।।

काठ दाउरा लिलाम बिक्री सम्बन्धी शिलबन्दी बोलपत्र आह्वानको सूचना ।।।
01/06/2026

काठ दाउरा लिलाम बिक्री सम्बन्धी शिलबन्दी बोलपत्र आह्वानको सूचना ।।।

Address

Sh*taganga Municipality
Pali
32706

Alerts

Be the first to know and let us send you an email when शितगंगा नगरपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to शितगंगा नगरपालिका:

Share