Sunkoshi Rural Municipality-सुनकोशी गाउँपालिका, ओखलढुङ्गा

  • Home
  • Nepal
  • Okhaldhunga
  • Sunkoshi Rural Municipality-सुनकोशी गाउँपालिका, ओखलढुङ्गा

Sunkoshi Rural Municipality-सुनकोशी गाउँपालिका, ओखलढुङ्गा GOVERNMENT ORGANIZATION
(1)

आर्थिक वर्ष २०८३/८४ साउन मसान्तसम्मको कार्य प्रगति विवरण।
19/08/2026

आर्थिक वर्ष २०८३/८४ साउन मसान्तसम्मको कार्य प्रगति विवरण।

प्रदेश लोक सेवा आयोग, कोशी प्रदेशबाट कृषि सेवा, नायब प्राविधिक सहायक (सहायकस्तर चौथो) पदमा सिफारिस भई सुनकोशी गाउँपालिका...
19/08/2026

प्रदेश लोक सेवा आयोग, कोशी प्रदेशबाट कृषि सेवा, नायब प्राविधिक सहायक (सहायकस्तर चौथो) पदमा सिफारिस भई सुनकोशी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, मुलखर्क, ओखलढुङ्गामा नियुक्त हुनुभएका श्री मिन कुमार सुनुवारज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ। 🎊🎉

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!

नेपाली विषयको शिक्षक आवश्यकता सम्बन्धी सूचना।
17/08/2026

नेपाली विषयको शिक्षक आवश्यकता सम्बन्धी सूचना।

Notice Of Invitation For Bids.
14/08/2026

Notice Of Invitation For Bids.

कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना।
12/08/2026

कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना।

उत्कृष्ट कृषक कार्यक्रममा सहभागिताको आवेदन पेश गर्ने सम्बन्धी सूचना।
12/08/2026

उत्कृष्ट कृषक कार्यक्रममा सहभागिताको आवेदन पेश गर्ने सम्बन्धी सूचना।

11/08/2026

चौतारा माध्यमिक विद्यालय, मुलखर्कको अनुगमनका क्रममा विद्यालयको शैक्षिक गुणस्तर, भौतिक संरचना, शैक्षिक सामग्री तथा समग्र व्यवस्थापनको अवस्थाको निरीक्षण गर्नुका साथै विद्यालयका कर्मचारीहरूसँग आवश्यक छलफल तथा अन्तरक्रिया गरियो।

Address

Sunkoshi Rural Municipality
Okhaldhunga
56100

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Sunkoshi Rural Municipality-सुनकोशी गाउँपालिका, ओखलढुङ्गा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share