Nirmal sunuwar

Nirmal sunuwar sociol service

26/04/2024
16/04/2024

चैते दशैको सुभकामना।

Happy new year all...
13/04/2024

Happy new year all...

खिजिदेम्वा १ मा रहेको लिखु ४जलविद्युत बाट प्रभावित स्थानीय हरुको समस्या मा छलफल गर्दै स्थानीय सरकार विभिन्न दल का पाटी प...
28/02/2023

खिजिदेम्वा १ मा रहेको लिखु ४जलविद्युत बाट प्रभावित स्थानीय हरुको समस्या मा छलफल गर्दै स्थानीय सरकार विभिन्न दल का पाटी प्रतिनिधि टोल सुधार समिति का प्रतिनिधि साथमा ग्रीन भेन्चर लिमिटेड का प्रबन्धक यज्ञ भट्टराई ज्यु सग बृहत छलफल।

26/02/2023

ओखलढुंगा मा धेरै पछी पानी पर्दै।

25/02/2023

राष्ट्रपति निर्वाचनको लागि मतभार
१. नेपाली कांग्रेस १६ हजार २६९
२. एमाले १५ हजार १५४
३. माओवादी केन्द्र ७ हजार ६४९
४. एकीकृत समाजवादीसँग २ हजार ५७४
५. राप्रपा २ हजार ४५०
६. जसपासँग २ हजार १४५
७. राष्ट्रिय स्वतन्त्र पार्टी १ हजार ५८०
८. जनमत पार्टी १ हजार २४२
९. लोसपा ९७१
१०. नागरिक उन्मुक्ति पार्टीसँग ८१३
११. नेमकिपासँग २२३
१२. राष्ट्रिय जनमोर्चासँग २०६
१३. हाम्रो नेपाली पार्टीसँग ९६ मतभार
१४. नेपाल संघीय समाजवादी पार्टीसँग ४८
१५. स्वतन्त्र १ हजार ५०

Address

Okhaldhunga
Okhaldhunga

Telephone

+9779851113662

Website

Alerts

Be the first to know and let us send you an email when Nirmal sunuwar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nirmal sunuwar:

Share

Category