Sikre Maangal Devi Youth Club

Sikre Maangal Devi Youth Club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sikre Maangal Devi Youth Club, Social service, Sikre, Nuwakot.

हाम्रा मुख्य लक्ष्यहरू युवाहरूलाई सामाजिक सेवामा सक्रिय सहभागिता गराउने, सांस्कृतिक परम्पराहरूको संरक्षण तथा प्रवर्द्धन गर्ने र विभिन्न कार्यक्रमहरूमार्फत समुदायको विकासमा योगदान पुर्‍याउने रहेका छन्।

यश सिक्रे माङ्गल देवि युवा क्लबका आजिवन सदस्य श्री सुजिब नगरकोटि ज्युलाई जन्मदिनको अवसरमा सु-स्वास्थ्य दीर्घ आयुको कामना...
07/08/2026

यश सिक्रे माङ्गल देवि युवा क्लबका आजिवन सदस्य श्री सुजिब नगरकोटि ज्युलाई जन्मदिनको अवसरमा सु-स्वास्थ्य दीर्घ आयुको कामना गर्दछौ..!!!💐
# सिक्रे माङ्गल देवि युवा क्लब परिवार

यश सिक्रे माङ्गल देवि युवा क्लबको आजिवन सदस्य श्री योगेश गुरुङ ज्युलाई जन्मदिनको अवसरमा सु-स्वास्थ्य लाभको कामना सहित शु...
06/08/2026

यश सिक्रे माङ्गल देवि युवा क्लबको आजिवन सदस्य श्री योगेश गुरुङ ज्युलाई जन्मदिनको अवसरमा सु-स्वास्थ्य लाभको कामना सहित शुभकामना व्यक्त गर्दछौ..!
# सिक्रे माङ्गल देवि युवा क्लब परिवार

आज मिति २०८३-०३-२७ गते सिक्रे माङ्गल देवि युवा क्लबको नियमित बैठक सम्पन्न विभिन्न विषय उपर छलफल साथै आगामी कार्य योजना त...
11/07/2026

आज मिति २०८३-०३-२७ गते सिक्रे माङ्गल देवि युवा क्लबको नियमित बैठक सम्पन्न विभिन्न विषय उपर छलफल साथै आगामी कार्य योजना तर्जुमा ...

बैठक सम्बन्धि सूचना  ....!!!
07/07/2026

बैठक सम्बन्धि सूचना ....!!!

यस क्लबका आजीवन एवम् सक्रिय सदस्य श्री लक्ष्मण गुरुङ ज्यु लाई आज पर्न गएको जन्मदिनको अवसरमा हार्दिक मंगलमय शुभकामना ब्यक...
28/06/2026

यस क्लबका आजीवन एवम् सक्रिय सदस्य श्री लक्ष्मण गुरुङ ज्यु लाई आज पर्न गएको जन्मदिनको अवसरमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ..!!!❤️🙏
# सिक्रे माङ्गल देवि युवा क्लब परिवार...

18/05/2026

सिक्रे माङ्गल देवि युवा क्लब 💗

17/05/2026

आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ लखिन्श्वोरी झरना सरसफाइ कार्यक्रम , प्राकृतिक सम्पदालाई सफा र सुरक्षित राख्ने हाम्रो सानो प्रयास ....

आज मिति २०८३/०२/०२ गते लखिन्श्वोरी झरना सरसफाई कार्यक्रम सम्पन्न ,  प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा साथ सहयोग गर्नु हुने ...
16/05/2026

आज मिति २०८३/०२/०२ गते लखिन्श्वोरी झरना सरसफाई कार्यक्रम सम्पन्न , प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा साथ सहयोग गर्नु हुने सम्पुर्ण महानुभाव प्रती हार्दिक धन्यवाद व्यक्त गर्दछौ...!!
# सिक्रे माङ्गल देवि युवा क्लब

यश समाजमा जन्म लिई हुर्की , बढी आज परिस्थिति , बाध्यता तथा विभिन्न शिलशिलाका कारण स्वदेशमै रहे पनि टाढा हुनु भएका एवम् व...
15/05/2026

यश समाजमा जन्म लिई हुर्की , बढी आज परिस्थिति , बाध्यता तथा विभिन्न शिलशिलाका कारण स्वदेशमै रहे पनि टाढा हुनु भएका एवम् वैदेशिक रोजगारीमा रहनु भएका क्लब प्रती चासो व्यक्त गर्नु हुने युवा बर्गलाई हामी यश युवा क्लबमा समावेश गर्नका निम्ति प्रयासरत रहेको जानकारी गर्दछौँ , साथै सो समय सम्म सकारात्मक सल्लाह ,सुझाव तथा समन्वय , सहयोगको हामी अपेक्षा गर्ने छौ ...
# सिक्रे माङ्गल देवि युवा क्लब 💗🙏

12/05/2026

📢 सूचना....! सूचना ........!! सूचना .......!!!

बर्खा लागेसँगै शिवपुरी गा.पा वार्ड न.३ र ४ को सिमानामा रहेको सुन्दर लखिन्श्वोरी झरना फेरि आफ्नो प्राकृतिक सौन्दर्यमा झन् मनमोहक बन्ने समय आउँदैछ ।
हरेक वर्षझैँ यस वर्ष पनि झरनाको सौन्दर्य हेर्न आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन बढ्ने अपेक्षा गर्दै, यस क्षेत्रलाई अझ सफा, व्यवस्थित र आकर्षक बनाउने उद्देश्यले सिक्रे माङ्गल देवि युवा क्लबले तपशिल समय , मिति र स्थानमा सरसफाई तथा लामाको धजा टाँग्ने कार्यक्रम रहेको ब्यहोरा जानकारिका लागि अनुरोध गरिन्छ ..
तपशिल
मिति: २०८३ जेठ २ गते, शनिबार
समय: बिहान १०:०० बजे
स्थान: लखिन्श्वोरी झरना
यस अभियानमा सम्पूर्ण क्लबका सदस्य, स्थानीय युवा, बुद्धिजीवी, समाजसेवी तथा प्रकृति प्रेमी महानुभावहरूलाई हार्दिक सहभागिताका लागि अनुरोध गर्दछौं ।
# आयोजक सिक्रे माङ्गलदेवी युवा क्लब

Address

Sikre
Nuwakot

Website

Alerts

Be the first to know and let us send you an email when Sikre Maangal Devi Youth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category