ग्रामीण जनसेवा बिकास समाज किस्पाङ -०३ , काहुले ,नुवाकोट

  • Home
  • Nepal
  • Nuwakot
  • ग्रामीण जनसेवा बिकास समाज किस्पाङ -०३ , काहुले ,नुवाकोट

ग्रामीण जनसेवा बिकास समाज किस्पाङ -०३ , काहुले ,नुवाकोट ग्रामीण जनासेवा बिकास समाज किस्पाङ -०३, काहुले , नुवाकोट

१७औं गणतन्त्र दिवसमा देश तथा बिदेशमा रहनु भएका सम्पुर्ण नेपालीमा  गणतन्त्र दिवसको शुभकामना र आ आफ्न ठाँउबाट गणतन्त्र दिव...
29/05/2025

१७औं गणतन्त्र दिवसमा देश तथा बिदेशमा रहनु भएका सम्पुर्ण नेपालीमा गणतन्त्र दिवसको शुभकामना र आ आफ्न ठाँउबाट गणतन्त्र दिवस मनाऔ । ~जय देश ! जय नेपाल!!

आदरणीय किस्पाङ गाउपालिकाको निबर्तमन गा.पा. अध्यक्ष ज्यु लाई आज पर्न गएको जन्मदिनको करोडौं करोड शुभकामना
04/02/2025

आदरणीय किस्पाङ गाउपालिकाको निबर्तमन गा.पा. अध्यक्ष ज्यु लाई आज पर्न गएको जन्मदिनको करोडौं करोड शुभकामना

04/02/2025

ग्रामीण जनसेवा बिकास समाज ले आयोजना गरेको २०६१ औ सोनम ल्होछार कार्यक्रमको उदघाटन गर्दै बागमती प्रदेशको मा. Asha Lama

ग्रामिण जनसेवा बिकास समाजले किस्पाङ्ग -3,काहुलेमा 2861 औ सोनाम ल्होछारको अवसरमा आयोजित बृहत सास्कृतिक कार्यक्रमको कार्यक...
31/01/2025

ग्रामिण जनसेवा बिकास समाजले किस्पाङ्ग -3,काहुलेमा 2861 औ सोनाम ल्होछारको अवसरमा आयोजित बृहत सास्कृतिक कार्यक्रमको कार्यक्रम सब्य र भब्य रुपमा सम्पन्न भयो यश कार्यक्रमको सभापति Amar Singh Damrang , प्रमुख अथिति बागमती प्रदेशका सभा सदस्य मा. आशा लामा ज्यु, बिशेष अथिति कुल बहादुर खड्गी ज्यु, गगा लामा लगायत अथिति रहेको थियो । यश कार्यक्रम लाई भब्य बनाउन अहम भुमिका खेल्ने सम्पूर्ण म्हेन्दोमय गायक र मोडेल ज्यु , सुरक्षाकर्मी , कल्प बृक्ष सेवा , सम्पूर्ण दर्शक आमाबुबा, दाजुभाई तथा दिदिबहिनिहरु र कार्यक्रमलाई व्यवस्थित गर्न सुरुवाती चरण देखि अन्तिम सम्म प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिनु भाएका व्यक्तित्व हरु र कार्यक्रममा आर्थिक सहयोग गर्नु भाएका सहयोगी मन हरुलाई सस्थाको तर्फ बाट बिशेष बिशेष धन्यवाद दिदै नयाँ ल्हो को सुरुवात संगै तपाई हरुको जिबनमा सुख शान्ति को कमान साथै उतर उतर प्रगतिको कमान गर्दछौ ।

Address

Kispang-03 ,Nuwakot
Nuwakot
010

Website

Alerts

Be the first to know and let us send you an email when ग्रामीण जनसेवा बिकास समाज किस्पाङ -०३ , काहुले ,नुवाकोट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category