Our Jugetar-हाम्रो जुगेटार

Our Jugetar-हाम्रो जुगेटार Our new generation

27/05/2024

जुगेटार लिफ्ट सिंचाई पम्प घर निर्माण

23/05/2024

पात्तलको मुलको पानी ।

सफल दाम्पत्य जीवनको शुभकामना । तथा हार्दिक बधाई
19/04/2024

सफल दाम्पत्य जीवनको शुभकामना । तथा हार्दिक बधाई

कोरीया रोजगार अनुमती प्रणाली EPS मार्फत हाम्रो  राजाराम रिजाल भाईले 100% ल्याई उतिर्ण हुनुभएको मा हार्दिक बधाई तथा शुभका...
09/04/2024

कोरीया रोजगार अनुमती प्रणाली EPS मार्फत हाम्रो राजाराम रिजाल भाईले 100% ल्याई उतिर्ण हुनुभएको मा हार्दिक बधाई तथा शुभकामना ! Congratulations 🎈🎈

उदाउदो पिडि,नयाँ जोश जागर साथमा आपसि मितब्ययिता सम्पुर्ण भाईहरुमा विशेष धन्यवाद।
18/10/2023

उदाउदो पिडि,नयाँ जोश जागर साथमा आपसि मितब्ययिता सम्पुर्ण भाईहरुमा विशेष धन्यवाद।

04/01/2023
Bhairumkot bata besiko tasbir
01/12/2022

Bhairumkot bata besiko tasbir

Tinmure paudi khelni thau ahileko tasbir !!
01/11/2022

Tinmure paudi khelni thau ahileko tasbir !!

कर्कलाको पानीको के नै भरोसा रहेछ र जहाँ  !हिजो के थियो कहाँ बस्थ्यो फेरि जानु छ कहाँ !!लानु नै के छ र व्यर्थ ढलिजान्छ दे...
01/09/2022

कर्कलाको पानीको के नै भरोसा रहेछ र जहाँ !
हिजो के थियो कहाँ बस्थ्यो फेरि जानु छ कहाँ !!
लानु नै के छ र व्यर्थ ढलिजान्छ देह यहाँ !!!

10/08/2022

मिति २०७९/०४/२५ गते राति परेको अबिरल बर्षाको कारणबाट जुगेटार खानेपानीको मुहानको इन्टेकमा पहिरो आएर पुरिएको र पाईप समेत गेगरले टालिएको हुदा आज बनाउन नसकिएको हुँदा भोलि बिहान मर्मत गरि पानी भोलि दिउँसोबाट मात्र संचालनमा आउने जानकारी गराउनुको साथै सम्पुर्ण उपभोक्ता प्रती पर्न गएको समस्याप्रती क्षमाप्रार्थी छौ।

22/11/2021

तिहार को रमाइलो।

Address

Jugetar
Nuwakot
09

Alerts

Be the first to know and let us send you an email when Our Jugetar-हाम्रो जुगेटार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Our Jugetar-हाम्रो जुगेटार:

Share