नमस्ते भूमिकास्थान नगरपालिका

  • Home
  • Nepal
  • Nuwakot
  • नमस्ते भूमिकास्थान नगरपालिका

नमस्ते भूमिकास्थान नगरपालिका Bhumikasthan Municipality is a beautiful town located in Nuwakot, the western part of Sandhikharka.
(2)

सार्वजनिक तथा सरकारी सम्पत्तिको संरक्षण एवं अतिक्रमण हटाउने सम्बन्धी सार्वजनिक सूचना ।
22/05/2026

सार्वजनिक तथा सरकारी सम्पत्तिको संरक्षण एवं अतिक्रमण हटाउने सम्बन्धी सार्वजनिक सूचना ।

सार्वजनिक स्थलमा राखिएका निर्माण तथा अन्य सामाग्री हटाउने सम्बन्धी सूचना ।
19/05/2026

सार्वजनिक स्थलमा राखिएका निर्माण तथा अन्य सामाग्री हटाउने सम्बन्धी सूचना ।

भूमिकास्थान नगरपालिका अन्तर्गतका १० वटै वडाका वडा सचिवहरूलाई स्थानीय तह संचित कोष व्यवस्थापन प्रणाली राजस्व मोडयुल तथा स...
19/05/2026

भूमिकास्थान नगरपालिका अन्तर्गतका १० वटै वडाका वडा सचिवहरूलाई स्थानीय तह संचित कोष व्यवस्थापन प्रणाली राजस्व मोडयुल तथा सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली (PAMS-V2) सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

💐अन्तर पालिका स्तरीय क्रिकेट प्रतियोगिता–२०८३ मा उत्कृष्ट प्रदर्शन गर्दै द्वितीय स्थान हासिल गर्न सफल भूमिकास्थान नगरपाल...
19/05/2026

💐अन्तर पालिका स्तरीय क्रिकेट प्रतियोगिता–२०८३ मा उत्कृष्ट प्रदर्शन गर्दै द्वितीय स्थान हासिल गर्न सफल भूमिकास्थान नगरपालिका क्रिकेट टोलीलाई हार्दिक बधाई तथा शुभकामना 💐

छत्रदेव गाउँपालिकाको आयोजनामा मिति २०८३ वैशाख २८ देखि ३१ गतेसम्म सम्पन्न प्रतियोगितामा द्वितीय स्थान हासिल गर्न सफल खेलाडीहरूलाई नगर प्रमुख झविलाल थापा, नगर उपप्रमुख बालकृष्ण बन्जाडे, नि. प्रमुख प्रशासकीय अधिकृत जुना पाण्डे लगायत जनप्रतिनिधि तथा कर्मचारीहरूको उपस्थितिमा अबिर तथा दोसल्ला ओढाई सम्मान गरिएको छ ।

यस उपलब्धिले नगरपालिकाको खेल क्षेत्रप्रतिको प्रतिबद्धता र खेलाडीहरूको मेहनतलाई थप प्रेरणा प्रदान गरेको छ । सम्पूर्ण खेलाडी टोलीको आगामी यात्राको सफलताको कामना गर्दछौं ।

कर्मचारी आवश्यकता सम्बन्धी सूचना ।
07/05/2026

कर्मचारी आवश्यकता सम्बन्धी सूचना ।

निःशुल्क मोतिबिन्दु छनोट आँखा शिविर संचालन हुने सूचना ।
07/05/2026

निःशुल्क मोतिबिन्दु छनोट आँखा शिविर संचालन हुने सूचना ।

१ दिने शैक्षिक गुणस्तर अभिवृद्धि र स्थानीय पाठ्यपुस्तक(हाम्रो भूमिकास्थान) निर्माण कार्यशालाका तस्बिरहरू।
06/05/2026

१ दिने शैक्षिक गुणस्तर अभिवृद्धि र स्थानीय पाठ्यपुस्तक(हाम्रो भूमिकास्थान) निर्माण कार्यशालाका तस्बिरहरू।

कार्यशालामा सहभागी हुने सम्बन्धमा ।
29/04/2026

कार्यशालामा सहभागी हुने सम्बन्धमा ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज (वैशाख १६, बुधबार) कोशी, मधेश, लुम्बिनी (अर्घाखाँचीसहित) र सुदूरपश्चिम प्रदेशका जि...
29/04/2026

जल तथा मौसम विज्ञान विभागका अनुसार आज (वैशाख १६, बुधबार) कोशी, मधेश, लुम्बिनी (अर्घाखाँचीसहित) र सुदूरपश्चिम प्रदेशका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना छ। यसबाट रुख र कमजोर संरचना ढल्ने, छाना उड्ने तथा विद्युत् र सञ्चार सेवा प्रभावित हुन सक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दा तथा यात्रुहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

Address

Nuwakot
Nuwakot

Alerts

Be the first to know and let us send you an email when नमस्ते भूमिकास्थान नगरपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to नमस्ते भूमिकास्थान नगरपालिका:

Share