15/03/2025
आदरणीय न्यायप्रेमी विद्यार्थी साथीहरू, अभिवादन नमस्कार ।
तपाईहरूको साथमा रहि सहयोग आदान–प्रदान गर्दै घोषणापत्रमा भएको एक एक बुदालाई कार्यान्वयन गर्र्ने जमर्को हामीले कसेका छौ । गौरीशंकर क्याम्पसको स्ववियू निर्वाचनमा विद्यार्थीहरूको सम्पूर्ण माग सम्बोधन अखिल (क्रान्तिकारी) ले गर्छ । तपाईहरूको एक एक प्यानल मत जम्मा गर्दै ईतिहास रच्ने अवसर हामीलाई प्रदान गर्नहुन हार्दिक अपिल गर्दछौ ।
धन्यवाद !!!