The Show Must Go On.

The Show Must Go On. mangsir 4 day to change.

11/10/2025
30/09/2025

यो हाहूँ को सरकारले न्याय दिन सक्दैन भने रवि लामिछाने लाई अल्झाइ राख्न पनि पाइदैन: हिजो सत्ता बाहिर हुँदा रवि जी निर्दोष देख्नु भएको थियोे सम्माननिय प्रधानमन्त्री ज्युले आज अनेकन टिप्पणी देख्दा दु:ख पनि लागेको छ जुन टिप्पणीको अपेक्षा हामीले गरेका थियनौ छैनौ केही आसा लागेको थियो अझै आसा मरिसकेको छैन । रबि लाइ अन्तरिम सरकारको दया खोजेको होइन रविको मुद्दालाई अब पुराना दलहरूले प्रतिशोध साध्न जुन तरिकाले बलिको पशु बनाइएको थियो अब त्यो हुनुहुदैन । रविको मुद्दा जतिसक्दो छिटो मा अगाडी बढाइ दिन हामी देश बिदेशमा रहेका वहाँको शुभेच्छुकहरु तपाईं माझ हार्दिक अनुरोध गर्दछौं । तपाईंको कार्यकालमा पनि रबिजिले न्याय नपाउनु पाएन भने इतिहास साक्षी हुनेछ जुन इतिहास गर्विलो नहुन पनि सक्छ। न्यायको पर्खाइमा ४० लाख वहाँको हामी शुभेच्छुक । 🙏🙏

भन्दा गफ दियो भन्लान, तपाईँहरूको एजेन्डालाई एक्लै काँधमा बोकेर यत्रो शक्तिशाली सरकार र मिडिया सँग लडेको मान्छे हो रवि। न...
22/09/2025

भन्दा गफ दियो भन्लान, तपाईँहरूको एजेन्डालाई एक्लै काँधमा बोकेर यत्रो शक्तिशाली सरकार र मिडिया सँग लडेको मान्छे हो रवि। नेपाली जनतामा जति पनि भ्रष्टाचार र राजनीतिको चेत आयको छ त्यसको श्रेय रवि बाहेक अरूले लिन नखोजे हुन्छ। तर त्यहि मान्छेलाई आज मासु पसल बाहिर कुकुरलाई धपाएको जसरी धपाइरहेको छन त्यो देखेर एकदम माया लाग्छ। कसैको कर्म नै खोटो हुँदोरहेछ जति गरेपनि विरोध नै पाउने। एकदिन पछुतो हुनेछ सबैलाई। बालेन शाह भनेको रातिराति फेसबुकमा स्टाटस लेखेर युवालाई उचाल्ने भन्दा के काम गरे यत्रो आन्दोलनमा न कुनै दिन एकदिन सडकमा आए न सहिदहरुको श्रद्धाञ्जली गर्नु पशुपति नै पुगे साँच्चिकै यो देशमा परिवर्तन गर्ने हो भने रवि लामिछाने ले जतिको दुख जनताको बुझ्ने अरु कोही नेता छैन

लु फेरी रविलाई गाली गरौं।।। #एमालेकंाग्रेसकाेझाेलेहरु #सुनझोले
13/09/2025

लु फेरी रविलाई गाली गरौं।।।
#एमालेकंाग्रेसकाेझाेलेहरु
#सुनझोले

12/09/2025

चाहिँदैन रवि लामिछाने ।
अष्टमी गुरूङ को बलात्कारीलाई दुवै को जेलमा कोच्ने रवि लामिछाने सुहाउँदैन।

रास्कोट मा अस्पताल बनाएर दुर्गम ठाउँमा स्वास्थ्य सेवा दिने रवि चाहिँदैन।

तराईमा बाढीले घरबार विहिन हुँदा घर बनाएर बस्ती बसाउने रवि चाहिँदैन।

विदेश मा दलाल बाट बेचिएका हरुलाई उद्दार गरी लियाउने रवि चाइन्दैन।

कलेजको प्रिन्सिपलले एउटी छात्रालाई होटलमा बोलाएर पटक पटक यौन शोषन गर्दा स्टिङ अपरेशन गरेर बचाउने रवि लामिछाने चाहिँदैन ।

२५ वटा भ्रष्टाचारको फाईल खोल्न लागेकै कारण आज यो स्थितीमा पुगेको रवि लामिछाने चाहिँदैन ।

भ्रष्टाचारी यो यो हो है भनेर चिनाउने रवि लामिछाने चाहिँदैन ।

यस्तो देशमा रवि लामिछाने हुनै हुँदैन । महाविर पुनको कुरा याद आइरहेको छ ! “जे सुकै गर भन्न चाहान्छु”
तर हेक्का रहोस् रवि आएपछि मात्र हो जनतालाई पुराना नेताहरुले गरेको भ्रष्टाचार बारेमा थाहा भएको। इतिहास ले एक दिन सम्झिन्छ रबिलाई ।
Gen -g हरुले पनि एक चोटि आफ्नो आमा बाबा लाई सोध्नु रवि कस्तो मान्छे हो भनेर आमा बाबा ले त आफ्नो सन्तानलाई झुट बोल्दैनन् है।

30/08/2025

Celebrating my 3rd year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

16/08/2025

रास्वपा सांसद मनिष झा भन्छ्न, " मकै पोल्ने र ट्याम्पु चलाउनेको कथा बेचेर रवि लामिछाने लाई थुने। संसदमा उहाँहरुको आँशुको व्यपार गरे नेपालि कांग्रेसका महामन्त्रीले। विगत एक वर्षमा मकै पोल्ने र ट्याम्पु चलाउने कति जनाले बचत फिर्ता पाए ?"

06/08/2025

रास्वपा सभापति रवि लामिछानेले बैंक जमानतमा रिहा गरिपाउन भन्दै रुपन्देही जिल्ला अदालतमा पुनः निवेदन दिएका छन्। सहकारी ठगीमा संलग्न नभएको दाबी गर्दै उनले मुलुकी फौजदारी संहिता दफा ६८ र ७१ अनुसार आफूले तिर्नुपर्ने बिगो बराबर रकम जमानत राख्न चाहेको बताएका छन्। यसअघि उच्च अदालतले उनलाई थुनामा पठाउने आदेश दिएको थियो।

06/08/2025

सामाजिक संजाल कर्ता उत्तम प्रसाद पाैडेल लेख्छन्, " बिश्वप्रकाश जी ! सहकारी काण्डमा जेल कति गए त्यो महत्वको बिषय होइन तर निर्दोश गए कि दोषी जेल गए त्यो बिषय महत्वपुर्ण हो ! बचतकर्ताले बचत फिर्ता पाए कि पाएनन त्यो महत्वको बिषय हो ! तपाइका छोरीको कसम खाएर भन्नुस के सहकारी ठगीमा संसदिय छानबिन समितिको प्रतिवेदनले रबिलाइ दोषी देखाएको छ र ? कि समाचारका हेडलाइन पढेर दोषी भन्दै हुनुहुन्छ ! तपाइहरु जस्तै देवर नेताले गर्दा स्वच्छ छवि र निष्ठा बोकेका युवाहरुले कांग्रेस छोड्ने लर्को बढेको छ ! प्रमाण र नैतिकताको आधारमा अरुलाइ औला ठड्याउनुस । अन्यथा युवा नेताको आवरणमा तपाइले खाएको राजनैतिक ब्याज ८४ मा जनताले सावा सहित फिर्ता माग्ने निश्चित छ !
आगे राम राम 🙏

20/07/2025

यिनीहरुको छत्तीस वर्ष लामो कुशासनले यो देशमा परिवार अलग्यायो, समाज अलग्यायो, देश नै अलग्यायो। यिनले दिएको यातनाको आँसुबाट अब विद्रोहको नदी तयार भइसकेको छ। यी अपराधीहरु रवि लामिछानेसँग होइन, आफ्नै अपराधसँग डराएका हुन्। रवि लामिछानेप्रति तपाईँहरुको प्रेमसँग डराएका हुन्। यिनीहरुले बुझेका छन्, यो देशमा अब कि रवि लामिछाने जेलमा हुनेछ कि यिनीहरु जेलमा हुनेछन्। कि षड्यन्त्रले जित्नेछ, म जेलमा सड्नेछु। कि तपाईँहरुको प्रेमले जित्नेछ, यिनीहरुले यो देशमा छत्तीस वर्षका अपराधको मूल्य तिर्नेछन्। रवि लामिछाने परीक्षाका लागि तयार छ। बा हुन् कि दाइ, भाउजू हुन् कि देवर, ती सबैले सुन्ने गरी फेरि दोहो¥याउँछु, रवि लामिछाने जस्तोसुकै परीक्षाका लागि पनि तयार छ। मलाई दृढ विश्वास छ, कालकोठरीमै मारिएछु भने पनि यो देशले यिनीहरुसँग छत्तीस वर्षका अपराधहरुको हिसाब नमागी छाड्ने छैन।
#रविलामिछानेको अपिलबाट !!

Address

Namuna Marga
Nepalganj

Alerts

Be the first to know and let us send you an email when The Show Must Go On. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share