Jatra bebasthapan tatha samajsewa samiti

Jatra bebasthapan tatha samajsewa samiti social worker of ward no.1

सम्माननीय वडावासी महानुभावहरू,सादर जानकारी गराउँदछौं कि भोली मिति २०८१/१२/२२ गते शुक्रबारको दिन दिउँसो १२ बजे शंकर कृति ...
03/04/2025

सम्माननीय वडावासी महानुभावहरू,

सादर जानकारी गराउँदछौं कि भोली मिति २०८१/१२/२२ गते शुक्रबारको दिन दिउँसो १२ बजे शंकर कृति महाविहार, नक्साल (भगवान बहाल) मा बिचा पूजा आयोजना गरिएको छ। यस पावन अवसरमा सबै वडावासी महानुभावहरूलाई ज्यापु ड्रेस (नेवारी पोसाक) लगाएर उक्त कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गर्दछौं।

स्थान: शंकर कृति महाविहार, नक्साल (भगवान बहाल)
आयोजक: जात्रा व्यवस्थापन तथा समाजसेवा समिति, काठमाडौं वडा नं. १, नक्साल

21/03/2025

निमन्त्रणा

आदरणीय वडावासी,
भोलि मिति २०८१ साल चैत ०९ गते शनिबारको दिन पाहां चह्रे (घोडे जात्रा) को बैठक र छलफल हुने भएकोले सम्पूर्ण वडावासीलाई बिहान ०९:०० बजे नक्साल शंकर कृति महाविहारमा उपस्थित भइ सहभागिता जनाउन हार्दिक निमन्त्रणा गर्दछौं।

आयोजक:
जात्रा व्यवस्थापन तथा समाजसेवा समिति, काठमाडौं वडाः नं ०१ नक्साल

19/03/2025

Address

NAXAL
Naxal

Telephone

+9779851115742

Website

Alerts

Be the first to know and let us send you an email when Jatra bebasthapan tatha samajsewa samiti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category