Annfsu Madhyabindu Multiple Campus , Kawasoti Nawalparasi

Annfsu Madhyabindu Multiple Campus , Kawasoti Nawalparasi All Nepal National Free Student Union , madhyabindu multiple campus kawasoti nawalparasi

31/08/2025

अनेरास्ववियू मध्यविन्दु बहुमुखी क्याम्पस कमिटी द्वारा आयोजित कार्यक्रम का केही झलक हरु!!
21/07/2024

अनेरास्ववियू मध्यविन्दु बहुमुखी क्याम्पस कमिटी द्वारा आयोजित कार्यक्रम का केही झलक हरु!!

समाजवादी जागरण अभियानको पुर्व सन्ध्या मा अनेरास्ववियू मध्यबिन्दु बहुमुखी क्याम्पस कमिटी द्वारा आयोजित स्वागत तथा सम्मान ...
28/09/2023

समाजवादी जागरण अभियानको पुर्व सन्ध्या मा अनेरास्ववियू मध्यबिन्दु बहुमुखी क्याम्पस कमिटी द्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रम मा प्रमुख अतिथी को रुपमा बिद्यार्थी आन्दोलन को चर्चित नेता क राजन शर्मा पराजुली नवलपुर आउदै हुनुहुन्छ , साथमा पछिल्लो समय गजल को माध्यम बाट सबैको मन मुटुमा बस्न सफल गजलकार प्रदिप रोद्न को गजल हरुको साथमा हामी रमाइलो त गर्ने नै छौ, साथमा राष्ट्रिय रुपमा आफ्नो पहिचान बनाउदौ आउनु भएका सेन्ट्रल कलेज का बिजनेस प्रोमोटर सन्जय देवकोटा र दिप काफ्ले को बिशेष प्रस्तुति हामी मिति २०८०/०६/१४ गते बिहान ठिक ८:०० बजे मध्यबिन्दु बहुमुखी क्याम्पस को सभाहलमा भेट हुनेनै छौ, साथै उत्त कार्यक्रम मा सम्पुर्ण मनहरुमा उपस्तिथि को लागि सादर अनुरोध गर्दछु!!

Address

Kawasoti Nawalparasi
Nawalparasi
KAWASOTI

Alerts

Be the first to know and let us send you an email when Annfsu Madhyabindu Multiple Campus , Kawasoti Nawalparasi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share