Police Tactical Training College, Jargaha, Nawalparasi

Police Tactical Training College, Jargaha, Nawalparasi WISDOM-INTEGRITY-VALOR
(1)

गणतन्त्र दिवस २०८३ को हार्दिक शुभकामना !
29/05/2026

गणतन्त्र दिवस २०८३ को हार्दिक शुभकामना !

बकर ईद (ईद-उल-अज्हा) को हार्दिक शुभकामना !
28/05/2026

बकर ईद (ईद-उल-अज्हा) को हार्दिक शुभकामना !

15/05/2026
09/05/2026

एआइ र प्रविधिको प्रयोग सिर्जनात्मक र जिम्मेवार कामको लागि प्रयोग गरौँ, दुरुपयोगका लागि होइन।
#नेपालप्रहरी

यस महाविद्यालयका प्राचार्य प्रहरी वरिष्‍ठ उपरीक्षक अनुपम शमशेर ज.ब.रा.ज्यूको शुभ जन्मदिनको अवसरमा सु–स्वास्थ्य, दिर्घायु...
29/04/2026

यस महाविद्यालयका प्राचार्य प्रहरी वरिष्‍ठ उपरीक्षक अनुपम शमशेर ज.ब.रा.ज्यूको शुभ जन्मदिनको अवसरमा सु–स्वास्थ्य, दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दै व्यक्तिगत, परिवारिक तथा व्यवसायिक जीवनमा सफलताको मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय परिवार

आज मिति २०८३।०१।०५ गतेका दिन यस महाविद्यालयको आयोजनामा MI Room मा कार्यरत प्रा.प्र.नि.डा.सुदीप जयसवाल र Universal Colleg...
18/04/2026

आज मिति २०८३।०१।०५ गतेका दिन यस महाविद्यालयको आयोजनामा MI Room मा कार्यरत प्रा.प्र.नि.डा.सुदीप जयसवाल र Universal College of Medical Sciences Teaching Hospital (UCMS) भैरहवाको सहकार्यमा यस महाविद्यालयको MI Room प्राङ्गणमा “बृहत नि:शुल्क स्वास्थ्य शिविर” आयोजना गरी महाविद्यालयमा कार्यरत प्रहरी कर्मचारी, प्रशिक्षार्थी, प्रहरी परिवार तथा स्थानीयवासी सहित १८३ जनाको स्वास्थ्य परिक्षण गरी स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
उपल्ब्ध भएका सेवाहरु:-
- भिडियो एक्स-रे
- पाठेघर क्यान्सरको जाँच
- महिला रोग सम्बन्धि जाँच
- रगत जाँच
- नाक,कान,घाँटी सम्बन्धि जाँच
- जनरल फिजिसियन
- हाड जोर्नी सम्बन्धि जाँच
- आँखा जाँच
कार्यक्रममा यस महाविद्यालयका प्राचार्य प्र.व.उ.अनुपम शमशेर ज.ब.रा.ज्यूले Universal College of Medical Sciences Teaching Hospital (UCMS) भैरहवाबाट आउनु भएका चिकित्सक सहितको टोलीलाई प्रशंसा-पत्र प्रदान गर्नु भएको थियो ।

यस नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह,नवलपरासी र Universal College of Medical Sciences Teaching Hospital (UCMS...
17/04/2026

यस नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह,नवलपरासी र Universal College of Medical Sciences Teaching Hospital (UCMS) भैरहवा, रुपन्देहीको समन्वयमा मिति २०८३ बैशाख ०५ गते शनिबारका दिन बिहान ०९ः०० बजे देखि "बृहत निशुल्क स्वास्थ्य शिविर" आयोजनामा गरिएको हुनाले सुनवल - ११, जर्गाह, नवलपरासीका स्थानीयबासीहरुले पनि स्वास्थ्य चेकजाँच गराउनु हुन अनुरोध गरिन्छ ।

योग ध्यान कार्यक्रम सम्पन्नःअन्तराष्ट्रिय आरोग्य दिवसको अवसरमा नेपाल प्रहरी युक्ति तालिम महाबिद्यालय जर्गाह नवलपरासी का ...
15/04/2026

योग ध्यान कार्यक्रम सम्पन्नः
अन्तराष्ट्रिय आरोग्य दिवसको अवसरमा नेपाल प्रहरी युक्ति तालिम महाबिद्यालय जर्गाह नवलपरासी का प्राचार्यज्यूको प्रमुख आतिथ्यतामा योग ध्यान कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा यस महाबिद्यालयका प्रहरी निरीक्षक, जुनियर प्रहरी अधिकृत, प्रहरी हवलदार तथा जवानका साथै आधारभूत तालिमका प्रशिक्षार्थीहरुको समेत सहभागिता रहेको थियो ।

नव वर्ष २०८३ सालको शुभ उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
14/04/2026

नव वर्ष २०८३ सालको शुभ उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

नेपाल प्रहरीमा मिति २०५२।१२।२१ गते प्रहरी जवानमा नियुक्ति भई आज अनिवार्य अवकासमा जान लाग्नु भएका अवकास प्राप्त प्रहरी ना...
05/04/2026

नेपाल प्रहरीमा मिति २०५२।१२।२१ गते प्रहरी जवानमा नियुक्ति भई आज अनिवार्य अवकासमा जान लाग्नु भएका अवकास प्राप्त प्रहरी नायव निरीक्षक शिवधन कठरियाको बिदाई कार्यक्रम यस महाविद्यालयका प्राचार्य प्र.व.उ.अनुपम शमशेर ज.ब.रा.ज्यूको प्रमुख आतिथ्यतामा समपन्न भयो ।

Address

Sunawol 11 Jargaha
Nawalparasi

Alerts

Be the first to know and let us send you an email when Police Tactical Training College, Jargaha, Nawalparasi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Police Tactical Training College, Jargaha, Nawalparasi:

Share