Nawalparasi District Court Parasi

Nawalparasi District Court Parasi Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nawalparasi District Court Parasi, Government Organization, Nawalparasi, Nawalparasi .

कर्मचारी क्षमता अभिवृद्धि तथा फैसला लेखन सम्बन्धी दुई दिवसीय कार्यक्रम २०८२ मिति २०८२।०८।१३ र १४ गते
30/11/2025

कर्मचारी क्षमता अभिवृद्धि तथा फैसला लेखन सम्बन्धी दुई दिवसीय कार्यक्रम २०८२ मिति २०८२।०८।१३ र १४ गते

समन्वय समितिको बैठकमा लिएका तस्विरहरु  (मिति २०८२ साल मंसिर ०९ गते मंगलबार)
25/11/2025

समन्वय समितिको बैठकमा लिएका तस्विरहरु (मिति २०८२ साल मंसिर ०९ गते मंगलबार)

मिति २०८२ कार्तिक २१ गतेका दिन मेलमिलापकर्ताहरु सँग अन्तरकृया कार्यक्रममा लिएका केही तस्विरहरु
07/11/2025

मिति २०८२ कार्तिक २१ गतेका दिन मेलमिलापकर्ताहरु सँग अन्तरकृया कार्यक्रममा लिएका केही तस्विरहरु

दिपावलीको बिदामा बन्दीप्रत्यक्षीकरणको निवेदन तथा पक्राउ पूर्जी जारी गर्नका लागि अदालत खुल्ला रहने सम्बन्धी सूचना सूचना म...
19/10/2025

दिपावलीको बिदामा बन्दीप्रत्यक्षीकरणको निवेदन तथा पक्राउ पूर्जी जारी गर्नका लागि अदालत खुल्ला रहने सम्बन्धी सूचना सूचना मिति २०८२।०७।०२ मा प्रकाशित

https://drive.google.com/file/d/1P1r0FYfUU9EuyMjAN3ndgV5d6V4YO_l2/view?usp=sharingसाप्ताहिक पेशी सूची प्रकाशन गरिएको सम्...
17/10/2025

https://drive.google.com/file/d/1P1r0FYfUU9EuyMjAN3ndgV5d6V4YO_l2/view?usp=sharing
साप्ताहिक पेशी सूची प्रकाशन गरिएको सम्बन्धमा ।
मिति २०८२ साल कार्तिक ११ गते देखि ऐ. १३ गते सम्मको साप्ताहिक पेशी सूचीहरु । लिङ्क क्लिक गरेर हेर्न सकिने ।

यस अदालतमा सरुवा भई  उच्च अदालत पाटनमा जानु लाग्नु भएका शा.अ. श्री यम प्रसाद रेग्मी सरलाई बिधाई गर्दा लिइएका केही तस्विर...
16/10/2025

यस अदालतमा सरुवा भई उच्च अदालत पाटनमा जानु लाग्नु भएका शा.अ. श्री यम प्रसाद रेग्मी सरलाई बिधाई गर्दा लिइएका केही तस्विरहरु .

15/10/2025
सूचना सूचना सूचनासूचना तथा पेशी सम्बन्धी जानकारीका लागि
13/10/2025

सूचना सूचना सूचना
सूचना तथा पेशी सम्बन्धी जानकारीका लागि

सूचना सूचना सूचनाईमेल आइडी प्रयोग सम्बन्धी ।
13/10/2025

सूचना सूचना सूचना
ईमेल आइडी प्रयोग सम्बन्धी ।

२०८२ सालको वडा दशैको शुभकामना आदान प्रदानमा लिएका केही तस्विरहरु
23/09/2025

२०८२ सालको वडा दशैको शुभकामना आदान प्रदानमा लिएका केही तस्विरहरु

यस अदालतका लेखापाल श्री गणेश प्रसाद घिमिरे सर बढुवा भई लेखा अधिकृत पदमा श्री कोष तथा नियन्त्रण कार्यालयमा पद स्थापना भई ...
16/09/2025

यस अदालतका लेखापाल श्री गणेश प्रसाद घिमिरे सर बढुवा भई लेखा अधिकृत पदमा श्री कोष तथा नियन्त्रण कार्यालयमा पद स्थापना भई जानु भएका फेरी भेटौला कार्यक्रममा लिएका केही तस्विरहरु

यस अदालतबाट हुने सेवा अर्को सुचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ।
10/09/2025

यस अदालतबाट हुने सेवा अर्को सुचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ।

Address

Nawalparasi
Nawalparasi

Alerts

Be the first to know and let us send you an email when Nawalparasi District Court Parasi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nawalparasi District Court Parasi:

Share