पशुपन्छी विकास शाखा कावासोती नगरपालिका

  • Home
  • Nepal
  • Nawalparasi
  • पशुपन्छी विकास शाखा कावासोती नगरपालिका

पशुपन्छी विकास शाखा कावासोती नगरपालिका कावासोती नगरपालिका पशुपन्छी विकास शाखा वाट संचालन हुने कार्यक्रमको सूचना बारे जानकारी हुने।

01/06/2025
छनौट भएका कृषकहरुले सम्झौताका लागि मिति 2082/02/09 गतेसम्म सम्पर्क राख्नुहोला।
19/05/2025

छनौट भएका कृषकहरुले सम्झौताका लागि मिति 2082/02/09 गतेसम्म सम्पर्क राख्नुहोला।

आ.व.२०८०/८१ मा पशुपन्छी तथा मत्स्य तालिमका लागि आवेदन माग भएअनुसार आ.व.२०८१/८२ मा छ स्थानमा तालिम संचालन गरिएको जसमा महि...
29/04/2025

आ.व.२०८०/८१ मा पशुपन्छी तथा मत्स्य तालिमका लागि आवेदन माग भएअनुसार आ.व.२०८१/८२ मा छ स्थानमा तालिम संचालन गरिएको जसमा महिला १३८ र पुरुष ७१ गरि जम्मा २०९ जना कृषकहरुलाई पशुपन्छी सम्बन्धी ३ कार्यदिने तालिम प्रदान गरि सम्पन्न गरियो।

25/02/2025
निवेदन पेश गर्ने सम्बन्धी सूचना।
16/02/2025

निवेदन पेश गर्ने सम्बन्धी सूचना।

प्रस्ताव आव्हानको सूचना
12/02/2025

प्रस्ताव आव्हानको सूचना

कावासोती नगरपालिकाको मिति २०८१/७/२८ गते प्रथम पटक र मिति २०८१/०८/०५ गते दोस्रो पटक प्रकाशित सूचना अनुसार थुनेलो र बाझोपन...
13/01/2025

कावासोती नगरपालिकाको मिति २०८१/७/२८ गते प्रथम पटक र मिति २०८१/०८/०५ गते दोस्रो पटक प्रकाशित सूचना अनुसार थुनेलो र बाझोपन निवारण कार्यक्रमका लागि पेश गरेका निवेदनलाई मिति २०८१/०९/२५ देखि २८ गतेसम्म गरिएको विशेषज्ञ सहितको घरदैलो निशुल्क शिविरका तस्बिरहरु

25/11/2024

दोस्रो पटक प्रकाशित सूचना..

दोस्रो पटक सूचना प्रकाशन
20/11/2024

दोस्रो पटक सूचना प्रकाशन

सम्बन्धित सबै सरोकारवालाहरुले सम्पर्क गर्नुहुन।
14/11/2024

सम्बन्धित सबै सरोकारवालाहरुले सम्पर्क गर्नुहुन।

75% अनुदानमा पशुपन्छी तथा मत्स्य यान्त्रिकरण सामग्रीहरू वितरण गर्दाका तस्विरहरू
08/11/2024

75% अनुदानमा पशुपन्छी तथा मत्स्य यान्त्रिकरण सामग्रीहरू वितरण गर्दाका तस्विरहरू

Address

Kawasoti/08 Nawalparasi (East)
Nawalparasi

Alerts

Be the first to know and let us send you an email when पशुपन्छी विकास शाखा कावासोती नगरपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to पशुपन्छी विकास शाखा कावासोती नगरपालिका:

Share