Conscious youth network सचेत युवा संजाल

Conscious youth network  सचेत युवा संजाल हामी बुझेका पुस्ता हौँ ।
हामी भोगेका पुस्ता हौँ।
सचेत युवाहरु एकहौँ परिवर्तन हाम्रौ पालामा संभव छ🇳🇵

26/05/2026

लज सरम का पिता लाई जाडो भए छ । यो गर्मीमा 👩‍❤️‍💋‍👨......

26/05/2026

हर्क र चमेली❣️हर्नुभो हर्कलाई जाडो भएपछि .....

14/05/2026

🙏

29/04/2026

गगनहरुले पहिला रास्वपाले अहिले
सरकारले ६ वटा अध्यादेश सिफारिस गरेको छ-
1. संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
* संवैधानिक निकायमा नियुक्ति प्रक्रिया व्यवस्थित र पारदर्शी बनाउने।
* बैठक तथा सिफारिस कार्यविधि सुधार गर्ने।

2. सहकारी ऐन संशोधन अध्यादेश
* बचत तथा ऋण सहकारीलाई कडाइका साथ नियमन गर्ने।
* इजाजतपत्र अनिवार्य गर्ने।
* समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता गर्न ‘चक्रय राहत कोष’ स्थापना गर्ने।

3. विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश
* विश्वविद्यालय/प्रतिष्ठानमा भएका राजनीतिक नियुक्ति तथा मनोनयन पुनरावलोकन गर्ने।
* नयाँ पदमुक्ति व्यवस्थासँग मिलाउने।

4. केही नेपाल ऐन संशोधन अध्यादेश
* २० वटा कानुन संशोधन गर्ने।
* भूमि, नापी, मालपोत, शिक्षा, वन, स्वास्थ्य, निजामती, बिमा लगायत क्षेत्रमा कानुनी अवरोध हटाउने।

5. सार्वजनिक पदाधिकारी पदमुक्ति अध्यादेश
* राजनीतिक रूपमा नियुक्त सार्वजनिक पदाधिकारीलाई पदमुक्त गर्ने विशेष व्यवस्था।

6. सार्वजनिक खरिद ऐन संशोधन अध्यादेश
* सार्वजनिक निर्माण र खरिद प्रक्रिया छिटो, प्रभावकारी र समयसापेक्ष बनाउने।

Address

Gandaki
Narayanghat

Telephone

+9779821902822

Website

Alerts

Be the first to know and let us send you an email when Conscious youth network सचेत युवा संजाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share