APO Fulbari Chitwan ई प्र का फुलवारी चितवन

  • Home
  • Nepal
  • Narayangarh
  • APO Fulbari Chitwan ई प्र का फुलवारी चितवन

APO Fulbari Chitwan   ई प्र का फुलवारी चितवन सत्य सेवा सुरक्षणम्

भदौ ०८ प्रहरी विद्यालय  साझेदारी कार्यक्रम अन्तर्गत मिति २०७९।०५।०८ गते दिउँसो ३:०० बजेदेखि ४:०० बजेसम्म भरतपुर म न पा व...
24/08/2022

भदौ ०८
प्रहरी विद्यालय साझेदारी कार्यक्रम अन्तर्गत मिति २०७९।०५।०८ गते दिउँसो ३:०० बजेदेखि ४:०० बजेसम्म भरतपुर म न पा वडा न १७ स्थित श्री कमलदेवी माध्यमिक बिधालय शारदानगरको कक्षा १० मा अध्ययनरत ५५ जना बिद्यार्थीहरूलाई शिक्षक शिक्षिकाको उपस्थितिमा यस कार्यालयका कार्यालय प्रमुखज्यूले वर्तमान अवस्थामा बढ्दो साईवर अपराधका चुनौति न्यूनीकरण गर्न अपनाउनुपर्ने साबधानी र वढ्दै गएको लागु औषध दुर्वेसनी न्यूनीकरण गर्ने सम्बन्धमा विद्यार्थीले जानुपर्ने बुझ्नुपर्ने कुराहरू लगायत बिद्यार्थीले परिवार देखि बिद्यालय हुँदै समाजमा असल भुमिका निर्वाह गर्ने सिक्नुपर्ने बुझ्नुपर्ने अपनाउनुपर्ने कुराहरूको बिषयमा सकारात्मक उत्प्रेरणात्मक सचेतनामुलका प्रशिक्षण दिनुभएको थियो ।

16/08/2022
समुदाय प्रहरी साझेदारी कार्यक्रमको निरन्तरता मार्फत आत्महत्याका घटना , लागु औषध दुर्वसनि र सामाजिक अपराध न्यूनीकरण गर्न ...
06/08/2022

समुदाय प्रहरी साझेदारी कार्यक्रमको निरन्तरता मार्फत आत्महत्याका घटना , लागु औषध दुर्वसनि र सामाजिक अपराध न्यूनीकरण गर्न साझेदारी निर्माण गर्ने उद्देश्य अन्तर्गत मिति २०७९।०४। २१ गते शनिवार जिल्ला चितवन भरतपुर महानगरपालिका १५ श्रीपुर टोल स्थित प्राङगारीक सहकारी सस्थाको समन्वय र सभाहलमा ईलाका प्रहरी कार्यालय फुलबारीको आयोजनामा स्थानिय महत्त्वपूर्ण व्यक्तित्व , आमा समूहका पदाधिकारीहरु, स्थानीय बुद्धिजिवी,लगायत अ ५० जनाको सहभागितामा ईप्रका फुलवारीका प्रहरी निरीक्षकज्यूले आत्महत्या, यस्ले परिवार र समाजमा निम्ताउन सक्ने असमान्जश्यता, सम्बन्धीत पारिवारीक पिडा, समाजिक खाडल तथा छोरी, आमा, श्रीमती हुदै सासुको रुपमा महिलाको उत्तरदायित्व, पारिवारीक जिम्मेवारी र आत्महत्या न्यूनीकरणमा महिला पुरुषको भूमिका , बालबालिका महिला माथि समाजमा हुन सक्ने यौन हिसा दुर्व्यवहार तथा सथाहा पाउनु पर्ने कुराहरु र निर्वाह गर्नु पर्ने भूमिका , लागू औषध दुर्वेसनिवाट देखिने लक्षण , कारणहरु , बच्ने उपायहरू , सामाजिक अपराधका किसम , स्वरुप , शैली , न्यूनीकरण गर्न जिम्मेवारी निकाय समक्ष उजुरी गर्ने सकिने भन्ने विवध विषयमा सचेतनामूलक प्रशिक्षण दिनुभएको थियो

02/08/2022

Address

Fulbari
Narayangarh
44208

Telephone

+9779855088553

Website

Alerts

Be the first to know and let us send you an email when APO Fulbari Chitwan ई प्र का फुलवारी चितवन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share