Darbang Basic Hospital, Myagdi

Darbang Basic Hospital, Myagdi Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Darbang Basic Hospital, Myagdi, Government Organization, Malika 6 Darbang Myagdi, Myagdi.


सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः,
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेत्।
अर्थात -"सवै सुखी होउन,सवै रोगमुक्त रहुन, सवै मनुज मंगलकार्यको साक्षी बनुन, रिस राग त्याग गरून, कसैलाई पनि दुःख नहोस।"

30/04/2026
दरबाङ आधारभूत अस्पतालको आयोजनामा दन्त रोग तथा मुख स्वास्थ्य सम्बन्धी दुई दिने शिविरको पहिलो दिन आज उत्साहजनक सहभागिताका ...
07/04/2026

दरबाङ आधारभूत अस्पतालको आयोजनामा दन्त रोग तथा मुख स्वास्थ्य सम्बन्धी दुई दिने शिविरको पहिलो दिन आज उत्साहजनक सहभागिताका बीच सम्पन्न भएको छ। ७६ वर्षीय वृद्धको पहिलो दन्त परीक्षण गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो भने भोलि शिविर बिहान ९ बजे देखि शुरु हुने जानकारी गराइन्छ।

निशुल्क दन्तरोग तथा मुख स्वास्थ्य शिबिर संचालन सम्बन्धि जरुरि सुचना !!!
03/04/2026

निशुल्क दन्तरोग तथा मुख स्वास्थ्य शिबिर संचालन सम्बन्धि जरुरि सुचना !!!

सार्वजनिक बिदा सम्बन्धी गृह मन्त्रालयको सूचना ।
02/03/2026

सार्वजनिक बिदा सम्बन्धी गृह मन्त्रालयको सूचना ।

01/02/2026

१८ माघ, काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले अब बहिरंग (ओपीडी) सेवामार्फत एक आर्थिक वर्षमा अधिकतम २५ हजारसम्म....

https://www.onlinekhabar.com/2026/01/1858173/dont-pressure-doctors-to-perform-unnecessary-tests-health-insurance-board?f...
27/01/2026

https://www.onlinekhabar.com/2026/01/1858173/dont-pressure-doctors-to-perform-unnecessary-tests-health-insurance-board?fbclid=Iwb21leAPlkDtjbGNrA-WQH2V4dG4DYWVtAjExAHNydGMGYXBwX2lkDDM1MDY4NTUzMTcyOAABHtTEOB-4MKokaYnuS2pWa_NCLQrcTpncXzxUgwe_ZrvGGbToRBAocu7r6bjx_aem_vucx85Q_LGRoQIQHfDZYtQ

१३ माघ, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमको दिगोपना र प्रभावकारी सञ्चालनका लागि सबै से....

स्वास्थ्य बिमा बोर्डको अपिल : सेवाग्राहीहरुले स्वास्थ्य सेवाको जिम्मेवार प्रयोग गर्नुहुन, बीमा सेवाको दुरुपयोग नगर्नुहुन...
27/01/2026

स्वास्थ्य बिमा बोर्डको अपिल : सेवाग्राहीहरुले स्वास्थ्य सेवाको जिम्मेवार प्रयोग गर्नुहुन, बीमा सेवाको दुरुपयोग नगर्नुहुन र अनावश्यक परीक्षणहरुका लागि चिकित्सक/स्वास्थ्यकर्मीहरुलाई दबाब नदिनुहुन अनुरोध गर्दछ । । साथै सेवा प्रदायकहरुले पनि औचित्यका आधारमा मात्र चेकजाँच, ल्याब परीक्षण तथा उपचार (Rational prescription) प्रचलित कानुन तथा बोर्डले निर्माण गरेका निर्देशिका, कार्यविधि तथा परिपत्रको कार्यान्वयन गरी स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुन अनुरोध गर्दछौ ।

धौलागिरी प्रादेशिक असपताल बागलुङको आयोजना, हिमालय आँखा अस्पताल, पोखराको प्राविधिक सहयोग र प्रदेश अस्पताल बेनी, प्रदेश जन...
10/01/2026

धौलागिरी प्रादेशिक असपताल बागलुङको आयोजना, हिमालय आँखा अस्पताल, पोखराको प्राविधिक सहयोग र प्रदेश अस्पताल बेनी, प्रदेश जनस्वास्थ्य कार्यालय बेनी
दरवाड आधारभूत अस्पताल, मालिका गा.पा. म्याग्दीको समन्वयमा नि: शुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ ।

७५ जना सेवाग्राहीले अँाखा रोग विशेषज्ञबाट जांच भइ बिरामी मध्य शिविरबाट छनोट भएका १० जना बिरामीहरूको २०८२ माघ २४ र २५ गते धौलागिरी
प्रादेशिक अस्पताल बागलुङमा नि:शुल्क शल्यक्रिया गरिनेछ ।

Address

Malika 6 Darbang Myagdi
Myagdi

Telephone

+97769420080

Website

Alerts

Be the first to know and let us send you an email when Darbang Basic Hospital, Myagdi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Darbang Basic Hospital, Myagdi:

Share