छाउल्या सेवा समाज,मुगु

  • Home
  • Nepal
  • Mugu
  • छाउल्या सेवा समाज,मुगु

छाउल्या सेवा समाज,मुगु Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from छाउल्या सेवा समाज,मुगु, Social service, Gamgadhi, Mugu.

छाउल्या सेवा समाज तथा सुपाेकाे मिठ्ठाे भेटघाट
18/07/2026

छाउल्या सेवा समाज तथा सुपाेकाे मिठ्ठाे भेटघाट

सहभागिका लागि सादारण अनुराेध
10/07/2026

सहभागिका लागि सादारण अनुराेध

2083 काे शुभकामना
14/04/2026

2083 काे शुभकामना

20/01/2026

छाउल्या सेवा समाज समाजको हितका लागि बनेको स्वतन्त्र र नाफा नखोज्ने सामाजिक समूह हो। हाम्रो उद्देश्य समाजमा देखिएका बेथिति, अन्याय, भ्रष्टाचार र गलत कामका विरुद्ध आवाज उठाउनु तथा सुशासनको पक्षमा निरन्तर खबरदारी गर्नु हो।
यो समाज कुनै पनि राजनितिक दल हैन र समाज सेवाको नाममा राजनीति गर्ने वा व्यक्तिगत स्वार्थ पूरा गर्ने काम हामी स्वीकार्दैनौं।
छाउल्या सेवा समाज सधैं जनताको आवाज सुन्ने, जनताको चाहना बुझ्ने र जनताकै पक्षमा उभिने प्रतिबद्धता व्यक्त गर्दछ। हाम्रो काम खुला, इमानदार र जवाफदेही ढंगले सञ्चालन गरिनेछ।

यहि फागुन 21 गते हुने निवाचनमा हाम्राे हैन राम्रो मान्छेकाे बिजय हुनेछ कुनै ब्यति पाटि नभई नेपाल नेपाली जनताकाे बिजै हुनेछ । शुभकामना छ छाउल्या सेवा समाजकाे तर्फवाट

माघि संक्रान्ति तथा पर्वकाे सम्पूर्ण मा शुभकामना २०८२
15/01/2026

माघि संक्रान्ति तथा पर्वकाे सम्पूर्ण मा शुभकामना २०८२

युवाले चाहे के हुदैन बधाई छ बानिया हजुरलाई ।बिगत लामो समयदेखि हिमाली जिल्लाका जनताले नापी र मालपोतका कारण भोग्दै आएको पी...
12/01/2026

युवाले चाहे के हुदैन बधाई छ बानिया हजुरलाई ।
बिगत लामो समयदेखि हिमाली जिल्लाका जनताले नापी र मालपोतका कारण भोग्दै आएको पीडा अब अन्त्य भएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले स्पष्ट र ठोस निर्णय गरेको छ। हामी खोक्रा भाषणमा होइन, परिणाममा विश्वास गर्छौँ। मुगुको खत्याड, बाजुराको कोल्टी, सोलुखुम्बुको सोताङ र इलामको सूर्योदय—यी अब नाम मात्र होइनन्, कामको प्रमाण हुन्। दुई हप्ताको निरन्तर अडान, दबाब र मेहनतको प्रतिफल आज निर्णयका रूपमा आएको छ। यो उपलब्धि कसैको व्यक्तिगत होइन, जनताको जीत हो।
धन्यवाद।

05/01/2026
हाम्राे अभियान सामाजिक न्याय सुशासन भ्रष्टचारि र पारदर्शिता  समझदारिकाे हातेमालाे । सुप अभियान ।जेन्जि ।छाउल्या सेवा समा...
05/01/2026

हाम्राे अभियान सामाजिक न्याय सुशासन भ्रष्टचारि र पारदर्शिता समझदारिकाे हातेमालाे । सुप अभियान ।
जेन्जि ।
छाउल्या सेवा समाज । काे निरन्तर अभियान जारि

मुगुको सदरमुकाम गमगढीदेखि तारापानीसम्म जोडिने सडकमा जनगुनासाे भयकाे हुदा जेन्जि तथा छाउल्या सेवा समाज काे पहलमा सम्बन्धि...
02/01/2026

मुगुको सदरमुकाम गमगढीदेखि तारापानीसम्म जोडिने सडकमा जनगुनासाे भयकाे हुदा जेन्जि तथा छाउल्या सेवा समाज काे पहलमा सम्बन्धित निकाय पुवाधार कायालय अनुगमनमा,जिल्ला प्रशासन कायालयका प्रमुख जिल्ला अधिकारी खडान्नद खत्री तथा छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भामको काे सयुक्त अनुगमन गरिएको छ। जिल्लास्थित सरोकारवाला निकायका पत्रकार, सुरक्षा निकाय र प्राविधिक कर्मचारीहरूको सहभागिता रहेको थियो।अनुगमनका क्रममा सडक स्तरोन्नति कार्यको हालको अवस्था, गुणस्तर, समयसीमा तथा प्राविधिक मापदण्डको पालनाबारे स्थलगत अवलोकन गर्नु भएको छ । सडक निर्माण कार्यमा लापरवाही नगर्न, सार्वजनिक लगानीको सदुपयोग हुने गरी पारदर्शिता र गुणस्तरमा विशेष ध्यान दिन ठेकेदार कम्पनिलाई पनि आग्रह गरियकाे थियाे
हाम्राे मुगु मा साथ दिनुहुने सम्पूर्ण मा धन्यवाद छ । यस्तै बिकास निमाण स्वास्थ्य शिक्षा नागरिककाे पैरविमा सम्पुर्ण मुगुवासि र सरकारि निकायले साथै गैसरकारि सघ संस्थाहरूले पनि साथ दिने छ ।
धन्वाद दिन चाहान्छाै साथै हजुरहरूकाे साथमा पनि रहने छाै ।

02/01/2026

Address

Gamgadhi
Mugu
21100

Website

Alerts

Be the first to know and let us send you an email when छाउल्या सेवा समाज,मुगु posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category