Khorsane Samudayik Bikash Kendra

Khorsane Samudayik Bikash Kendra खोर्साने सामुदायिक विकास केन्द्र, सुन्दरहरैचा, मोरंग

For Information
23/01/2026

For Information

29/11/2025

खोर्साने सामुदायिक विकास केन्द्रका पूर्व अध्यक्ष श्री प्रदीपप्रसाद पराजुलीको आज पर्न गएको जन्मोत्सवको उपलक्ष्यमा सुस्वास्थ्य, दिर्घायू एवम् प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

यस खोर्साने सामुदायिक विकास केन्द्रका संस्थापक अध्यक्ष श्री गोपाल ढकालज्युको आदरणि  पिता, समाजसेवी तथा सम्मानीय व्यक्तित...
09/10/2025

यस खोर्साने सामुदायिक विकास केन्द्रका संस्थापक अध्यक्ष श्री गोपाल ढकालज्युको आदरणि पिता, समाजसेवी तथा सम्मानीय व्यक्तित्व आदरणीय श्री दुर्गा प्रसाद ढकाल ज्युको आज मिति २०८२ साल आश्विन २३ गते बिहिवार निज निवास खोर्सानेमा ९२ बर्षको उमेरमा दुखद निधन भएको जानकारी प्राप्त भएको हुँदा आत्माको चिर शान्तिको कामना गर्दछौ । आज दिउसो ३ बजे बुढीखोला मुक्तिघाट इटहरिमा मृतात्मको अन्त्यष्टि गरिने हुँदा संस्थाका सम्पूर्ण सदस्यहरु, आफन्तजन, सुभचिन्तक लगायत सम्पूर्णमा श्रद्धाञ्जली अर्पण गर्नका लागि उपस्थिति भइदिनुहुन हार्दिक अनुरोध गर्दछु।

अध्यक्ष
राम कुमार प्रधान
तथा खोर्साने सामुदायिक विकास केन्द्र परिवार

मुर्ती बिसर्जन २०८२ असोज १६
02/10/2025

मुर्ती बिसर्जन २०८२ असोज १६

आज नव रात्रीको छौटो दिन रात १०.०० बजे
27/09/2025

आज नव रात्रीको छौटो दिन रात १०.०० बजे

आज नव रात्रीको छैटौं दिन
27/09/2025

आज नव रात्रीको छैटौं दिन

26/09/2025

धन्यवाद

आज नव रात्रीको पाँचौ  दिन
26/09/2025

आज नव रात्रीको पाँचौ दिन

नव रात्रिको आज चौथो दिनको समापन १०.१५ बजे
25/09/2025

नव रात्रिको आज चौथो दिनको समापन १०.१५ बजे

आज नव रात्रीको चौथो दिन रातको ९.४५ बजे
25/09/2025

आज नव रात्रीको चौथो दिन रातको ९.४५ बजे

आज नव रात्रीको  चौथो दिन
25/09/2025

आज नव रात्रीको चौथो दिन

25/09/2025

Address

Sundarharaicha, Khorsane
Morang

Telephone

+9779811394294

Website

Alerts

Be the first to know and let us send you an email when Khorsane Samudayik Bikash Kendra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Khorsane Samudayik Bikash Kendra:

Share

Category