ने बि प्रा बेलबारी बितरण केन्द्र

  • Home
  • Nepal
  • Morang
  • ने बि प्रा बेलबारी बितरण केन्द्र

ने बि प्रा बेलबारी बितरण केन्द्र All activities of Belbari Dcs

सूचना सूचना!!!!
11/09/2026

सूचना सूचना!!!!

10/09/2026

#सूचना #सूचना!!!!
बेलबारी वितरण केन्द्र अन्तर्गत पर्ने दुहबी ग्रीड देखि विराटचोक सम्म आउने 33केभि लाईनमा समस्या (one phase jumper out) भएकोले केहि समयको लागि विद्युत अवरूद्ध छ साथै विद्युत अवरूद्धको कारण ग्राहक बर्गमा पर्ने गाएको असुविधाकाे लागि विद्युत प्राधिकरण बेलबारी वितरण केन्द्र क्षमाप्रार्थी छ!!!!!

07/09/2026

#सूचना #सूचना!!!!
बेलबारी वितरण केन्द्र अन्तर्गत पर्ने विराटचोक मा रहेको 33/11केभी substation काे सप्लाइ 33केभी लाईन दुहवी ग्रिड बाट आएको लाईन को one phase jumper out भएको र सो fault पता लगाउन मर्मत टिम फिल्ड मा गए सकेको छ!!!!
,विद्युत अवरूद्धको कारण ग्राहक बर्गमा पर्ने गाएको असुविधाकाे लागि विद्युत प्राधिकरण बेलबारी वितरण केन्द्र क्षमाप्रार्थी छ!!!!!

मिति 2083/04/24 गते आइतबार बिहान 6 बजे देखि लिने 33केभी shutdown सूचना थियो मौसम पनिझरीको कारण 7.30बजे देखि shutdown भई ...
09/08/2026

मिति 2083/04/24 गते आइतबार बिहान 6 बजे देखि लिने 33केभी shutdown सूचना थियो मौसम पनिझरीको कारण 7.30बजे देखि shutdown भई मर्मत कार्य हुदैछ कार्य सम्बन्न हुन बितिकै लाईन सुचारू हुने जानकारी सहित अनुराेध छ!!!!!!

सूचना सूचना!!!!

दुहबी ग्रीड अन्तरर्गत 33केभी बेलबारी फिडरको bus bar connector मा स्पार्क भएकोले सो मर्मत सुधार कार्य गर्ने 8 to 8.30 बजे...
29/07/2026

दुहबी ग्रीड अन्तरर्गत 33केभी बेलबारी फिडरको bus bar connector मा स्पार्क भएकोले सो मर्मत सुधार कार्य गर्ने 8 to 8.30 बजे सम्म बेलवारी बितरण केन्द्र अन्तरर्गत biratchowk substation बाट सूचारु हुने सबै फिडरको विद्युत अबरुद्द हुन्छ र सो बाट पर्ने गाएको असुविधाकाे लागि क्षमाप्रार्थी छ!!!!!!

Address

Morang
Morang

Alerts

Be the first to know and let us send you an email when ने बि प्रा बेलबारी बितरण केन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to ने बि प्रा बेलबारी बितरण केन्द्र:

Shortcuts

Share