मँगोल नेशनल अर्गनाईजेसन मोरङ

  • Home
  • Nepal
  • Morang
  • मँगोल नेशनल अर्गनाईजेसन मोरङ

मँगोल नेशनल अर्गनाईजेसन  मोरङ Welcome to our official Mangol National Organization page .

22/04/2024

चुनावी अभियान कार्यक्रम
चुलाचुली, इलाम

बैशाख १५ को उप निर्वाचन अर्थपूर्ण बनाउन चुलाचुली तिर चुनाव प्रचारप्रसार/ इलाम क्षेत्र नं २
22/04/2024

बैशाख १५ को उप निर्वाचन अर्थपूर्ण बनाउन चुलाचुली तिर चुनाव प्रचारप्रसार/ इलाम क्षेत्र नं २

Good job sir
27/09/2023

Good job sir

हाम्रो श्री जनकल्याण आधारभूत विद्यालय,भद्रपुर ४ को निम्ति आदरणीय दाई श्याम थाम्सुहाङ लिम्बू ज्यूले रू १०००० साथै धनु हाङ्ग सुहाङ ज्यूले १० बोरा सिमेन्ट सहयोग गरी दिनु भएको हुँदा यो सहयोगी मनको उच्च सम्मान गर्दै। धेरै भन्दा धेरै धन्यवाद दिन चाहन्छौं।

27/09/2023
दिनाङ्क 26 सेप्टेम्बर 2023 का दिन मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा भोजपुरको चौथो जिल्ला अधिवेशन घोषणा सभा सहभागी अधिवे...
27/09/2023

दिनाङ्क 26 सेप्टेम्बर 2023 का दिन मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा भोजपुरको चौथो जिल्ला अधिवेशन घोषणा सभा सहभागी अधिवेशन सदरमुकाम भोजपुर स्थित आर.सिटि हलमा सम्पन्न । अधिवेशन बाट अध्यक्षमा राज कुमार राई सहित 15 जनाको सदस्यीय सभा निर्माण भएको छ, निर्वाचित सम्पुर्ण पदाधिकारी तथा सदस्य ज्युहरुलाइ सफल कार्यकालको हार्दिक शुभकामना जै मंगोल !

Thanku sir
27/09/2023

Thanku sir

MNO ऐतिहासिक दोस्रो कोशी प्रान्तीय अधिवेशन सफल पार्नका निमित्त स्थाई ठेगाना ताप्लेजुङ र हाल ब्रुनाई निवासी अ.मू.म mr.उत्तरहाॅङ लिङखिम ज्यूले रू 5,000 अक्षेरूपी पाँच हजार मात्र प्रदान गर्नुभएको छ उहाँलाई मूल आयोजक सभा हार्दिक धन्यवाद ब्याक्त गर्दछ।

Sis lai dhanyavad cha.
27/09/2023

Sis lai dhanyavad cha.

MNO ऐतिहासिक दोस्रो कोशी प्रान्तीय अधिवेशन सफल पार्नका निमित्त स्थाई ठेगाना शिवशताक्षी नगर र हाल कुवेत निवासी अ.मू.म mis.अनिशा सुब्बा ज्यूले रू 5,000 अक्षेरूपी पाँच हजार मात्र प्रदान गर्नुभएको छ उहाँलाई मूल आयोजक सभा हार्दिक धन्यवाद ब्याक्त गर्दछ।

मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा संखुवासभाको आयोजनामा जिल्ला सदरमुकाम खादबारीमा संगठनको छैठौं राष्ट्रिय महाधिवेशन मुल ...
25/09/2023

मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा संखुवासभाको आयोजनामा जिल्ला सदरमुकाम खादबारीमा संगठनको छैठौं राष्ट्रिय महाधिवेशन मुल आयोजक सभाका पदाधिकारीहरु द्वारा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न । 25 सेप्टेम्बर 2023 ।

आज दिनाङ्क 24- sep2023 आइतबार का दिन MNO ऐतिहासिक दोस्रो कोशी प्रान्तीय अधिवेशन सफल पार्नका निमित्त खुल्ला घोषणा सभा कार...
24/09/2023

आज दिनाङ्क 24- sep2023 आइतबार का दिन MNO ऐतिहासिक दोस्रो कोशी प्रान्तीय अधिवेशन सफल पार्नका निमित्त खुल्ला घोषणा सभा कार्यक्रम स्थल तथा हल अनुगमन गरिएको छ ।

23/09/2023

MNO ऐतिहासिक दोस्रो कोशी प्रान्तीय अधिवेशन सम्पन्न गर्नका निमित्त मंगोल नेशनल अर्गनाईजेशन जिल्ला सभा मोरङ ले मिती 2080/05/25 गते रू 55,285 अक्षेरूपी पच्पन्न हजार दुई सय पचासी मात्र र 2080/06/02गते रु 12,550 अक्षेरूपी बाह्र हजार पाँच सय पचास मात्र सथै 2080/06/06 गते थप रकम रू 2,450 अक्षेरूपि दुई हजार चार सय पचास मात्र र 2080/06/10 गते पुन थप रकम रू2,000 अक्षेरुपी दुई हजार मात्र बुझाउनु भएको छ जम्मा रू 72,285 अक्षेरूपी बहत्तर हजार दुई सय पचासी मात्र रकम मूल आयाेजक सभालाई प्रदान गर्नुभएको छ विशेष गरी MNO जिल्ला सभा मोरङ लाई र जिल्लासभाका मातहत भित्रका पालीका सभा वडा सभाका सकृय मंगोल योद्धाहरूलाई मूल आयोजक सभा हार्दिक धन्यवाद ब्याक्त गर्दछ ।

Address

Pathari Morang
Morang

Website

Alerts

Be the first to know and let us send you an email when मँगोल नेशनल अर्गनाईजेसन मोरङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share