Arjun Gajurel

Arjun Gajurel Hard To Find Soft To Feel. Always Positive
B +Ve

03/02/2026
27/01/2026

गगन थापाको स्वागतमा उर्लियो थामिनसक्नु भीड
#निर्वाचन क्षेत्र सर्लाही–४

हामी निर्वाचित प्रतिनिधि मात्र हौ,  तर मालिक तपाई उपभोक्ताहरू नै हुनुहुन्छ । ८ हजार उपभोक्ताको विश्वास र करिब ५० हजार ना...
04/01/2026

हामी निर्वाचित प्रतिनिधि मात्र हौ, तर मालिक तपाई उपभोक्ताहरू नै हुनुहुन्छ । ८ हजार उपभोक्ताको विश्वास र करिब ५० हजार नागरिकको दैनिकीसग जोडिएको यो जिम्मेवारी बोकेर इन्द्रपुर खानेपानी उपभोक्ता समितिको तेस्रो साधारण सभा उपभोक्ता, प्रतिनिधि र कर्मचारी सबैको साझा प्रयासमा अत्यन्तै सकारात्मक र सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भयो । हिजोको साधारण सभा सफल बनाउन दिनु भएको साथ, विश्वास र सहयोगका लागि सबैप्रति हार्दिक धन्यवाद । जय खानेपानी ।

स्वच्छता हाम्रो अधिकार, स्वच्छ खानेपानी हाम्रो जिम्मेवारि ।

Address

Sadbhav Marga, Biratchowk
Morang

Telephone

+9779852055543

Website

Alerts

Be the first to know and let us send you an email when Arjun Gajurel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Arjun Gajurel:

Share

Category