रमाईलो मोरङ

रमाईलो मोरङ Representing Ramailo

ल सेभ गरेर राख्नुहोला । पछि काम लाग्छ ।
10/03/2026

ल सेभ गरेर राख्नुहोला । पछि काम लाग्छ ।

15/11/2019

उज्ज्वल भविष्य बाल समुहले सन्चालन गरेको बाल भित्ते पत्रीका मार्फत सोधिएका ques को सहि उत्तर दिने सहभागिका लागि पुरस्कारको ब्यबस्थापन गरिदिने कानेपोखरि ७ निवासि समाजसेवि अग्रज श्री लिला बहादुर श्रेष्ठ ज्युलाइ हार्दिक धन्यवाद आभार ब्यक्त गर्दछौ

14/02/2017
बयरबन ९ निवासी गजेन्द्र प्रकास गुरुङको २०७२ साल पौस ५ गते असामाहीक निधन भएको मा हार्दिक श्रदान्जली अर्पण गर्दै शोक सन्तप...
21/12/2015

बयरबन ९ निवासी गजेन्द्र प्रकास गुरुङको २०७२ साल पौस ५ गते असामाहीक निधन भएको मा हार्दिक श्रदान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनहरुमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्दै इश्वोर संग प्राथना गर्दछौ

मोरंग बाट प्रकासित हुनी पत्रिका भोलि देखि प्रकासित नहुने
29/09/2015

मोरंग बाट प्रकासित हुनी पत्रिका भोलि देखि प्रकासित नहुने

जानकारीको लागि share गरौ
18/09/2015

जानकारीको लागि share गरौ

बि स २०५८ सालमा बयरबन केरौन को स्थानिय कलाकार द्वारा अभिनित र यसै क्षेत्र कै प्राबिधिकहरु  निर्देशक केशब रायमाझी, कोरीयो...
16/09/2015

बि स २०५८ सालमा बयरबन केरौन को स्थानिय कलाकार द्वारा अभिनित र यसै क्षेत्र कै प्राबिधिकहरु निर्देशक केशब रायमाझी, कोरीयोग्राफर भुपाल बान्तवा, स्थानिय कलाकारहरु मोहन गौतम, देवेन्द्र बिस्ट, जीवन भुजेल, राजेश लिम्बु, इन्द्र घले, मदन धिमाल, बसन्त माझी, इत्यादी .... द्वारा निर्माण गरिएको नेपाली कथानक चलचित्र भाग्य रेखा को गीत... (भाग्य रेखा फिल्म पनि छिटै youtube मा आउदै छ VDO kOSHI suscribe गर्नु होला )https://www.youtube.com/watch?v=sU6b3Z1XWDY

singer : Junu Rijal / Sumit Khadka Music/Lyrics : Shri krishna Luitel Choreographer : Bhupal Bantawa Camera : Keshab Rayamajhi

https://shar.es/1vBxjZ
12/09/2015

https://shar.es/1vBxjZ

अनोज रोक्का, तीजको पूर्व सन्ध्या पारेर आयोजना गरिएको कार्यक्रममा मण्डलीका सदस्य महिलाहरुलाई रमाईलो नृत्य सँगै दर पनि ख्याईएको हो ।

new production from ramailo guys ... hernu hola ane share ne garnu hola lasinger : sumit khadkadir/cam : bhupal bantawaa...
06/09/2015

new production from ramailo guys ...
hernu hola ane share ne garnu hola la
singer : sumit khadka
dir/cam : bhupal bantawa
artist : suman/susan
https://www.youtube.com/watch?v=sIRSxbXSq88

singer : sumit khadka dir/cam : bhupal bantawa edit : heman yonjan post production : Koshi Vision Artist : suman/susan

05/09/2015

भाद्र महिनाको ठुलो बर्षा सायद आज नै होला परेको ।

Nepal earthquake 2072 baishak 12
05/09/2015

Nepal earthquake 2072 baishak 12

once look

Address

Ramailo, Kanepokhari-6
Morang
56600

Website

Alerts

Be the first to know and let us send you an email when रमाईलो मोरङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share