Nepal Insurance Authority, Koshi Province, Biratnagar

Nepal Insurance Authority, Koshi Province, Biratnagar बीमा क्षेत्रको नियमनकारी निकाय

https://www.shargopmedia.com/3186.html
23/08/2026

https://www.shargopmedia.com/3186.html

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु : प्रमुख राजेन्द्र महर्...

https://www.bfisnews.com/news/details/13303
21/08/2026

https://www.bfisnews.com/news/details/13303

कोशी प्रदेश कार्यालयमा आज शुक्रवार आयोजित कार्यक्रममा नवनियुक्त प्रदेश प्रमुख राजेन्द्र महर्जनलाई स्वागत तथा ....

नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयमा आज कोशी प्रदेशस्थित निर्जीवन तथा लघुनिर्जीवन बिमकका प्रदेश प्रमुख तथा प्रति...
21/08/2026

नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयमा आज कोशी प्रदेशस्थित निर्जीवन तथा लघुनिर्जीवन बिमकका प्रदेश प्रमुख तथा प्रतिनिधिहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका नवनियुक्त प्रदेश प्रमुख श्री राजेन्द्र महर्जनज्यूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी आर्थिक वर्षका कार्ययोजना र बीमा सेवालाई थप सुदृढ बनाउने विषयमा छलफल गरिएको छ।

नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयमा आज कोशी प्रदेशस्थित जीवन बिमकका प्रदेश प्रमुख तथा प्रतिनिधिहरूसँग छलफल तथा ...
21/08/2026

नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयमा आज कोशी प्रदेशस्थित जीवन बिमकका प्रदेश प्रमुख तथा प्रतिनिधिहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका नवनियुक्त प्रदेश प्रमुख श्री राजेन्द्र महर्जनज्यूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी आर्थिक वर्षका कार्ययोजना र बीमा सेवालाई थप सुदृढ बनाउने विषयमा छलफल गरिएको छ।

कोशी प्रदेश कृषि निर्देशनालयका निर्देशक श्री प्रकाशकुमार डाङ्गी तथा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुखब...
18/08/2026

कोशी प्रदेश कृषि निर्देशनालयका निर्देशक श्री प्रकाशकुमार डाङ्गी तथा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुखबीच प्रदेशका विभिन्न जिल्लामा कृषि तथा बाली प्रवर्द्धनका क्षेत्रमा भइरहेका प्रयासलाई कृषि बीमासँग आबद्ध गरी कृषकको जोखिम न्यूनीकरण तथा कृषि क्षेत्रको दिगो विकासमा थप प्रभावकारी रूपमा अघि बढाउने विषयमा उपलब्धिमूलक छलफल सम्पन्न भयो ।

हार्दिक स्वागत तथा सफल कार्यकालको शुभकामना! 💐​नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय प्रमुख पदको जिम्मेवारी सम्हाल्न...
17/08/2026

हार्दिक स्वागत तथा सफल कार्यकालको शुभकामना! 💐

​नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय प्रमुख पदको जिम्मेवारी सम्हाल्नुभएकोमा उपनिर्देशक श्री राजेन्द्र महर्जन सरलाई हार्दिक स्वागत गर्दछौँ। साथै सुखद, सफल र उपलब्धिमूलक कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

​नेपाल बीमा प्राधिकरण
कोशी प्रदेश कार्यालय, विराटनगर

नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको प्रमुखको रूपमा आफ्नो सफल र अविस्मरणीय कार्यकाल पूरा गरी केन्द्रीय कार्यालयक...
14/08/2026

नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको प्रमुखको रूपमा आफ्नो सफल र अविस्मरणीय कार्यकाल पूरा गरी केन्द्रीय कार्यालयको जोखिम व्यवस्थापन शाखाको प्रमुखको रूपमा सरुवा भइ जिम्मेवारी सम्हाल्न जान लाग्नुभएको आदरणीय प्रीति देव म्यामलाई हार्दिक बिदाइ ज्ञापन गर्दछौँ।

​चुनौतीपूर्ण समय र परिस्थितिमा पनि एउटा कुशल अभिभावक रूपमा हामीलाई सही मार्गदर्शन प्रदान गर्दै कोशी प्रदेशमा बीमा क्षेत्रको नियमन, पहुँच विस्तार र विश्वास अभिवृद्धिमा यहाँले पुर्‍याउनुभएको योगदान सधैँ स्मरणीय रहनेछ।

​नयाँ जिम्मेवारी र आगामी कार्यकालको सफलताको लागि हार्दिक शुभकामना प्रीति म्याम! 🙏

https://www.bizshala.com/article/28072
12/06/2026

https://www.bizshala.com/article/28072

काठमाण्डौ । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयको आयोजनामा कोशी प्रदेशस्तरीय बीमा सम्बन्धी अन्तरविद्या.....

Address

Biratnagar Metropolitian-01, Triveni Marg
Morang

Telephone

+97721590404

Alerts

Be the first to know and let us send you an email when Nepal Insurance Authority, Koshi Province, Biratnagar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Insurance Authority, Koshi Province, Biratnagar:

Shortcuts

Share