चिसाङ सामुदायिक बन उपभोक्ता समिति

  • Home
  • Nepal
  • Morang
  • चिसाङ सामुदायिक बन उपभोक्ता समिति

चिसाङ सामुदायिक बन उपभोक्ता समिति चिसाङ सामुदायिक बन लेटाङ २ मोरङमा अवस्थित छ । 🙏🙏

बालिका हराएको सूचना लेटाङ ०२ फडानी स्थित लक्ष्मी मा।बी कक्षा ५ मा अध्ययनरत छात्रा अंशु गौतम हिजो २०८२/०६/२१ गते अपरान्ह ...
08/10/2025

बालिका हराएको सूचना लेटाङ ०२ फडानी स्थित लक्ष्मी मा।बी कक्षा ५ मा अध्ययनरत छात्रा अंशु गौतम हिजो २०८२/०६/२१ गते अपरान्ह ५ बजे देखि उनको आफ्नै घरबाट साथीहरूकोमा जाने भनेर निस्किएकी तर अहिले सम्म पनि सम्पर्कमा नआएको भनेर पारिवारिक श्रोतले बताएको र उक्त बालिकाको स्थानीय स्तरमा खोजी गरिए पनि हालसम्म कुनै जानकारी नभएकोकोले उनलाई देख्नु हुने वा भेट्नु हुने महानुभावहरुले नजिकको प्रहरी चौकीमा बुझाइदिनु हुन वा निम्न फोन नम्बरमा सम्पर्क गरिदिनु हुन अनुरोध छ।
नविन गाैतम (वुवा)
विना गाैतम (आमा)
लेटाङ २, फडानी, (स्कूल पश्चिम रेडक्रस टोल) मोरङ
9762947495 (परिवार)
9842079372 (विद्यालय)

jay b***n
20/05/2024

jay b***n

२४ औ बार्षिक साधारण सभा तथा निर्वाचन सम्बन्धि कार्यतालिका साथै निर्वाचनको कार्यक्रम मिति २०८० पौष २५ गते बिहान ८ बजे बाट...
05/01/2024

२४ औ बार्षिक साधारण सभा तथा निर्वाचन सम्बन्धि कार्यतालिका
साथै निर्वाचनको कार्यक्रम मिति २०८० पौष २५ गते बिहान ८ बजे बाट दिनको ३ बजे सम्म हुने समेत जानकारी गराउदछौ ।

चिसाङ सामुदायिक बन उपभोक्ता समुहको अत्यान्त जरुरत सुचना
29/12/2023

चिसाङ सामुदायिक बन उपभोक्ता समुहको अत्यान्त जरुरत सुचना

मतदाता नामावली
26/12/2023

मतदाता नामावली

चिसाङ सामुदायिक बन उपभोक्ता समुहको १० औ अधिवेशनको निर्वाचन कार्यतालिका।
26/12/2023

चिसाङ सामुदायिक बन उपभोक्ता समुहको १० औ अधिवेशनको निर्वाचन कार्यतालिका।

चिसाङ सामुदायिक बन उपभोक्ता समुहको अत्यान्त जरुरी सुचना !
19/12/2023

चिसाङ सामुदायिक बन उपभोक्ता समुहको अत्यान्त जरुरी सुचना !

सतर्कता अपनाउन अनुरोध छ।
04/12/2023

सतर्कता अपनाउन अनुरोध छ।

एस सामुदायिक बन समुहको कार्य क्षेत्र भित्र रहेको मगर बौध गुम्बा परिसरमा बिभिन्न प्रजातिका बिरुवाहरु रोपिएको छ । सो कार्य...
13/07/2023

एस सामुदायिक बन समुहको कार्य क्षेत्र भित्र रहेको मगर बौध गुम्बा परिसरमा बिभिन्न प्रजातिका बिरुवाहरु रोपिएको छ । सो कार्यका लागि चिसाङ सामुदायिक बनले सम्रक्षित क्षेत्रको घेराबारा गर्न तारजालि र प्रवेश द्वार ( गेट ) उपलब्ध गराएको हो भने २ नम्बर वडा कार्यलयले फलामे पिलरको ब्यवस्थापन गरिदिएको थियो । सब डिभिजन बन कार्यलय लेटाङ र उपभोक्ताहरुले आवश्यक बिरुवाको उपलब्ध गराउनु भएको थियो ।

एस सामुदायिक बन उपभोक्ता समुह द्वारा बिपन्न आवास कार्यक्रम अन्तर्गत निर्माण गरिएको स्व यज्ञ प्रसाद बरालको घर आज एक कार्य...
10/07/2023

एस सामुदायिक बन उपभोक्ता समुह द्वारा बिपन्न आवास कार्यक्रम अन्तर्गत निर्माण गरिएको स्व यज्ञ प्रसाद बरालको घर आज एक कार्यक्रम को बिच परिवार जनलाइ हस्तान्तरण गरिएको छ । समुहको मुख्य लगानिमा निर्माण गरिएको उक्त घरका लागि आवश्यक टिन लेटाङ नगरपालिका र २ नम्बर वडा कार्यलय ले उपलब्ध गराएको थियो भने उपभोक्ता हरुले निर्माण सामाग्री र श्रमदान सहयोग गर्नु भएको थियो । जय सामुदायिक बन 🙏

चिसाङ सामुदायिक बन उपभोक्ता समुहको २ हेक्टर  खालि जमिनमा तार घेरा बारा सहितको बृक्षारोपण कार्य आज बाट शुरु गरिएको छ ।
08/07/2023

चिसाङ सामुदायिक बन उपभोक्ता समुहको २ हेक्टर खालि जमिनमा तार घेरा बारा सहितको बृक्षारोपण कार्य आज बाट शुरु गरिएको छ ।

Address

Letang-02
Morang

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779842502539

Website

Alerts

Be the first to know and let us send you an email when चिसाङ सामुदायिक बन उपभोक्ता समिति posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to चिसाङ सामुदायिक बन उपभोक्ता समिति:

Share

Category