07/04/2022
#तपाई_सम्पुर्णमा_हार्दिक_आभार_साथै_हार्दिक_नमन
आज मिती २०७८/१२/२४ गतेका दिन मेलम्ची नगरपालिका वडा नं. ८ सिमालीबार निवासी २०७२/०१/१२ महाभुकम्प पिडित सुनाराम स्याङ्बोका ७ जना परिवारको अपुरो रहेको घर छाउन हाम्राे अनुराेधलाई सहर्ष स्वीकार गर्नु भई सहयोग गर्नु हुने नेपाली कांग्रेस क्यौरानीका इकाई उप सभापति :- श्री ईन्द्र बहादुर गिरी
सचिव :- श्री जल बहादुर दोङ
इकाई सदस्य एवम् भैंसे कात्तिके टोल कार्य समितिका सभापति :- श्री जीत दोङ
उप सभापति :- श्री सोमर ब्लोन
सदस्य :- श्री नोर्मान स्याङ्बो
सदस्य :- श्री समीर दोङ
सदस्य एवम् नेपाली कांग्रेसका क्रियाशील सदस्य :- श्री सुबाश तामाङ
उर्गेन क्षेखोर्लिङ गुम्बा समितिका अध्यक्ष :- श्री नैन तामाङ
साथै टोलवासी समाज सेवी तथा बुद्धिजीवीहरू
श्री नेमा स्याङ्बो
श्री हर्क स्याङ्बो
श्री मंगले स्याङ्बो
श्री ग्याल्जेन स्याङ्बो
श्री गोपाल तामाङ
साथै अन्य आर्थिक सहयोगी मनकारी मनका धनी समाज सेवीहरु
श्री नाम नखोल्ने सर्तमा रू.३,०००/-
श्री विनय तामाङ रू.२,०००/-
श्री ग्याल्मो तामाङ रू.२,०००/-
तपाई सम्पुर्ण सहयोगी मनकारी मनका धनी महानुभावहरुमा हार्दिक आभार एवम् हार्दिक नमन 🙏🙏🙏
खर्च विवरण :-
जन श्रमदान तर्फबाट रू. १७,०००/-
आर्थिक सहयोग तर्फबाट रू. ७,०००/-
सिन्धु स्पाईडर युवा क्लवको तर्फबाट रू. २६,०८५/-
जम्मा कुल खर्च रू. ५०,०८५/-