हेलो जिल्ला समन्वय समिति, मनाङ

  • Home
  • Nepal
  • Manang
  • हेलो जिल्ला समन्वय समिति, मनाङ

हेलो जिल्ला समन्वय समिति, मनाङ This is official page of DDC Manang

पश्चिमाञ्चल विकास क्षेत्र अन्र्तगत गण्डकी अञ्चलमा पर्ने मनाङलाई हिमालपारीको सुन्दर जिल्ला भनेर चिनिन्छ । नेपाल सरकारको मापदण्ड अनुसार अति दुर्गम जिल्ला अर्थात् “क” वर्गको जिल्लाको रुपमा मनाङ पर्दछ । कुल क्षेत्रफल २,२४६ वर्ग कि.मी. ओगटेको यस जिल्लाको सिमाना पूर्वमा गोर्खा र लमजुङ, पश्चिममा मुस्ताङ र म्याग्दी, दक्षिणमा कास्की र लमजुङ तथा उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ । जिल्लाको भौगोलिक

सुन्दरताको वयान गर्दा अति नै लोभ लाग्दा दृश्यहरु, अग्ला भिराला पहाडहरु र उच्च हिमश्रृखलाहरु जस्ता विषेशताहरु भएको यस जिल्लामा पूर्वमा मनास्लु, पश्चिममा दामोदर, दक्षिणमा अन्नपूर्ण र लमजुङ हिमाल पर्दछन् भने उत्तरमा तिब्बतको पेरी र चीन हिमाल पर्दछन् । मनाङ जिल्ला थुप्रै स्वदेशी तथा विदेशी पर्यटक पदयात्रीको गन्तव्य मार्ग, बहुमुल्य जडीबुटी, वन सम्पदा, अपार जलस्रोतको धनी, विश्वको सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो ताल, गगांपूर्ण ताल, केचो ताल, आइस लेक, डोना ताल, पोंकर ताल, छोकर्ण ताल, ऐतिहासिक गुम्बा तथा कुण्डहरुको बेजोड संगम भएको जिल्ला हो ।

30/06/2023
Karpureshor mandir vorletar lamjung
29/07/2022

Karpureshor mandir vorletar lamjung

03/02/2022

माघ मसान्तसम्म विद्यार्थीको भौतिक उपस्थितमा विद्यालय संचालन नगर्नु ।

26/01/2022

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । बुधबार केन्द्रीय तथ्यांकले नेपालको जनगणना-२०७८ को प्रारम...

Address

Chame-5
Manang

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when हेलो जिल्ला समन्वय समिति, मनाङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to हेलो जिल्ला समन्वय समिति, मनाङ:

Share