Gen-Z Chakraghatta

Website

Gen-Z Chakraghatta "We are Gen-Z from Chakraghatta-02, Belhi Sarlahi Nepal — bold, united, and unapologetically ourselves. Stay with us.

09/10/2026
काठमाडौं उपत्यकाका उपभोक्ताले जुनसुकै ब्रान्डको खाली सिलिन्डर बुझाएर आफूलाई पायक पर्ने स्थानबाट ग्यास लिन पाउने भएका छन्...
09/10/2026

काठमाडौं उपत्यकाका उपभोक्ताले जुनसुकै ब्रान्डको खाली सिलिन्डर बुझाएर आफूलाई पायक पर्ने स्थानबाट ग्यास लिन पाउने भएका छन् । यसका लागि उपभोक्ताले कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्ने छैन ।

शिक्षकलाई सवारी साधन किन्न सरकारले ब्याज तिरिदिने भएको छ। मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म गाडी किन्न पाउनेछ...
09/10/2026

शिक्षकलाई सवारी साधन किन्न सरकारले ब्याज तिरिदिने भएको छ। मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म गाडी किन्न पाउनेछ। 😮

"सरकार दैनिक त्यो दुर्गा प्रसाईं दाईलाई पक्रेको पक्रेइ अनि त्यो जिबि राईलाई चाहिँ खोज्दै खोज्दैन, आची !" - Harka Sampnag
09/10/2026

"सरकार दैनिक त्यो दुर्गा प्रसाईं दाईलाई पक्रेको पक्रेइ अनि त्यो जिबि राईलाई चाहिँ खोज्दै खोज्दैन, आची !" - Harka Sampnag

गोप्य सूचना बाहिर ल्याएको आरोप लागेका सशस्त्र प्रहरी बलका AIG वंशीराज दाहाललाई बर्खास्त गर्नेसम्मको कारबाही सिफारिस भएको...
09/10/2026

गोप्य सूचना बाहिर ल्याएको आरोप लागेका सशस्त्र प्रहरी बलका AIG वंशीराज दाहाललाई बर्खास्त गर्नेसम्मको कारबाही सिफारिस भएको छ। 😮

Breaking: कांग्रेस महाधिवेशनमा एक व्यक्तिले गहना चोरीको प्रयास गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ। 😮
04/10/2026

Breaking: कांग्रेस महाधिवेशनमा एक व्यक्तिले गहना चोरीको प्रयास गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ। 😮

लगभग १२ वर्षदेखि अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेर दसैं लगत्तै संचालनमा आउने भएको ...
04/10/2026

लगभग १२ वर्षदेखि अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेर दसैं लगत्तै संचालनमा आउने भएको छ। 😮

अब नया सिक्का: NRB ले ४० करोड थान एक रुपैयाँ दरका सिक्का छाप्ने तयारी गरेको छ।😮
04/10/2026

अब नया सिक्का: NRB ले ४० करोड थान एक रुपैयाँ दरका सिक्का छाप्ने तयारी गरेको छ।😮

हामीले देशमा गरिबी लगभग छैन भन्ने स्थितिमा पुर्‍याएका थियौँ। -  K P Oli
03/10/2026

हामीले देशमा गरिबी लगभग छैन भन्ने स्थितिमा पुर्‍याएका थियौँ। - K P Oli

Address

Chakraghatta/02
Malangwa
45800

Alerts

Be the first to know and let us send you an email when Gen-Z Chakraghatta posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category