28/08/2026
पवित्र रक्षाबन्धन पर्वको हार्दिक मंगलमय शुभकामना!
दाजुभाइ तथा दिदीबहिनी बीचको प्रेम, विश्वास, आत्मीयता र सुरक्षाको पवित्र बन्धन अझ प्रगाढ बनाउने रक्षाबन्धन पर्वको अवसरमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
यस पावन पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र पारिवारिक सद्भाव ल्याओस्।हाम्रो मौलिक संस्कृति, परम्परा र आपसी प्रेम सधैं जीवन्त रहोस्।
सबैमा शुभ रक्षाबन्धन!