Malangwa Ka Yuwa Haru

Malangwa Ka Yuwa Haru Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Malangwa Ka Yuwa Haru, Malangwa.

यदि कोही शिक्षक लगातार ७ दिन भै दियो भने कथित मेयर र उपमेयर भनाउदाले तुरुन्तै बर्खास्त गरी दिन्थे तर ती शिक्षकले विगत चा...
28/11/2023

यदि कोही शिक्षक लगातार ७ दिन भै दियो भने कथित मेयर र उपमेयर भनाउदाले तुरुन्तै बर्खास्त गरी दिन्थे तर ती शिक्षकले विगत चार महिना देखि तलब पाएका छैन त्यसमा दोषी को ?

को हुन् यिनी ?आखिर कसको प्रतिक्षामा यिनी अनावरित छन् ?
27/11/2023

को हुन् यिनी ?
आखिर कसको प्रतिक्षामा यिनी अनावरित छन् ?

24/11/2023

"स्थानीय तहकी जय हो !!"
बारामा एकजना प्राथमिक शिक्षकको मृत्यु भएको छ । उनी कार्यरत सिम्रौनगढ नगरपालिकाले शिक्षकहरूलाई साउनदेखि तलबभत्ता दिएको छैन । आर्थिक अभावले उनी ऋणमा परेका र केही समयदेखि मानसिक तनावमा परेका थिए ।

उनको नियुक्ति गत साल २०७९को चैतमा भएको थियो । सिन्धुपाल्चोक घर भएका ती शिक्षक दसैंमा ५० हजार मिटरब्याजी ऋण लिएर घर गएका थिए ।

24/11/2023

छठ पछि छठ घाट मा कति दिन जानु भो ?
#सरसफाई

दुर्गा प्रसाईंको घरमा प्रहरी परिचालन गरिएको छ। भोलि बिहीबार हुन लागेको प्रदर्शनलाई लक्षित गरी भक्तपुरको मध्यपुर थिमी नगर...
22/11/2023

दुर्गा प्रसाईंको घरमा प्रहरी परिचालन गरिएको छ। भोलि बिहीबार हुन लागेको प्रदर्शनलाई लक्षित गरी भक्तपुरको मध्यपुर थिमी नगरपालिका-६ लोकन्थलीस्थित प्रसाईं निवास वरिपरि सुरक्षा तैनाथी बढाइएको हो । एता काठमाण्डुमा समेत सुरक्षा सतर्कता बढाईएको छ ।
तस्वीर: सामाजिक सञ्जालबाट

22/11/2023

यसपाली छठ पर्वमा केन्द्रीय नेताको दर्शन दुर्लभ भयो ! है

22/11/2023

सरकारी नोकर बने पछि मान्छेले निजी साथी र उसले दिएको योगदान बिर्सिन्छ !

22/11/2023

भैया हो सस्ता सेलिब्रेटी बनला के बाद त शॉपिंग में बार्गेनिङ करें में बरा दिक्कत होइल होतो !!!!

र यस्तो पनि !!!
20/11/2023

र यस्तो पनि !!!

सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी निर्देशिका २०८०
20/11/2023

सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी निर्देशिका २०८०

20/11/2023

केही दिन अघि सम्म TikTok मा टाउको हलाउने श्रीमान ज्यूहरु केही दिन पछि Reels मा हलाउने छन्।

20/11/2023

यसपालीको छठमा गर्ने कोई खाने कोई देखियो !

Address

Malangwa

Website

Alerts

Be the first to know and let us send you an email when Malangwa Ka Yuwa Haru posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Malangwa Ka Yuwa Haru:

Share